
साझपख पुर्व राजा उत्रिए सडकमा,MCC ले लियो नराम्रो रुप,देउ वाको सात्तो गयो, हेर्नुहोस
महाशिवरात्रिको अव’सरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन् ।
पूर्वराजा शाहले मंगलबार साँझ पशु’पतिको मूल मन्दिर प्रवेश गरी वि’धिपूर्वक दर्शन गरेका हुन् ।
पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा ल’गाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो ।
यसअघि मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेको पशुपति क्षेत्र विकास को’षले जनाएको छ ।
करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भी’ड व्यवस्थापनमै प्रहरीलाई ह’म्मेहम्मे परेको थियो । प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
साझपख पुर्व राजा उत्रिए सडकमा,MCC ले लियो नराम्रो रुप,देउवाको सात्तो गयो,मेराबा हेर्नुहोस साझपख पुर्व राजा उत्रिए सडकमा,MCC ले लियो नराम्रो रुप,देउवाको सात्तो गयो,मेराबा हेर्नुहोस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।