२०७९ जेष्ठ २ सोमबार

हिरासतमा रहेका पललाई भेटेर रो’इन् पुजा शर्मा, बाहिर आएर यसो भनिन… (हेर्नुस भिडियो)

काठमाडौ । नायक पल शाहको सम’र्थनमा अहिले मानिसहरु उ’र्लि न थालेका छन । नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनु ‘सन्धान’का लागि छन् । आज पुजा पनि पल शाहलाइ भेटन त’नहुँ पुगेकि छिन् ।

पल शाह र पुजा शर्मा अभिनित चल’चित्र म यस्तो गित गाँउछु २ ह लमा लागिरहेको छ । यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बे ला आएको  ब’ताएकी  छिन् । एक वि’षेश कुरा’कानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो सड्यन्त्र भएको फेरि पनि ब’ताएकी छि न् ।

शर्माले पलको हातमा ह’त्कडी देख्दा मन थाम्नै गारो भएको समेत ब’ताएकी थिईन । उनले अब फसाएको विषयमा बोल्ने समेत ब’ता एकी छिन् । आज पल शा’हलाई अन्ततः पुजाले भेटेकी हुन् ।

पल शाह तनहुँ प्रहरीको हि’रासतमा गएपछी तनहुँ जिप्रकामा पल का शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । एक नाबालिग गायिकाले अभिनेता शा’हवि’रुद्ध उजुरी दिएपछि पल के ही दिनदेखि प्र’हरी हि’रासतमा छन् ।

पुजाले कहिले पललाइ भेट्ने भन्ने पत्रकारको प्रस्नमा चाडैँ आउने र पललाइ भेट्ने कुरा रहेको थियो । आज भने उनि पुगेकी छिन् । पल का फ्यानहरु प्र’हरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित क’र’णी’को आ”रोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हि’रासत’मा छन् ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति स’म्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चा’ हन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।

’ ‘म यस्तो गीत गाउँछु २’ का नि’र्देशक सुदर्शन थापाले स्टाटस ले ‘ख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इ’च्छा पूरा हुने वि’श्वास व्यक्त गरेका छन् । हेर्नुहोस भिडियो:

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित 1 Minute 1020 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार