
भिडियो समाचारको अ’न्त्यमा राखिएको छ हेर्नुस् ! पल शाह बारे बोले तनहुँका एसपी राजेन्द्र रेग्मी, खोले सबै बास्तबिकता -(हेर्नुहोस भिडिओ) काठमाडौ ।अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफुलाई एक पटक आफ्नो फिल्म आ फ्ना दर्शक र फिल्मको टिमसंग बसेर हेर्ने इ’च्छा भएको बताए का छन् ।
शुक्रवार र शनि वार आफ्नो फिल्मले निकै रा,,म्रो ब्यवसाय गरेको आफुले सुनेको पनि उनले बताएका छन् । एक जना १७ वर्षीया किशोरीले आफुलाई इ”च्छा वि’प’रित कर णी गरेको आरोप लगाउँदै उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाह आइत वार एक भिडियो जारी गर्दै यस्तो भनेका हुन् ।
उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँ छु २ फिल्म अहिले अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । उनले आफै आइतवार प्रहरी सामु आ’त्म”स’मर्प’ण गर्ने बता एका छन् ।
उनले भने म प्रहरी सामु आ’त्म”समर्पण गर्न ढि लाई भएकोमा म माफी माग्न चाहन्छु । तर प्रह री सामु गए पछि अवस्था के हुन्छ भन्न सक्दिन तर मेरो एउटा सपना छ । तीन चार वर्ष देखिको सपना हो ।
मेरो फिल्म नेपाली दर्शक संगै बसेर हेर्ने । एक पटक तपाईहरु र मेरो टिम संग बसेर हेर्ने इच्छा छ त्यो सम्भव छ भने म प्रहरी र सरकारलाई आग्रह गर्न चाहन्छु ।
आज म आत्मसमर्पया गर्छै छु । म वेकसुर छु म नि,,र्देश छु । मसंग भइका सबै प्रमाण प्रहरी सामु बुझाउने छु अदालत सामु पेश गर्ने छु , पलले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्,
म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खो जिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका कारण र मेरो स्वा स्थ्य का कारण उजुरी परेपछि सम्पर्क विहिन भएको थिए ।
उनले भनेका छन्, म मेरो परिवारको अभिभा वक भएका का रण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो ।
केही ब्यवहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठिक थिएन । त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ ।
यसको मतलब मैले प्रहरीलाई नसघाउने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित हुनेछु । उनले भिडियोमा आफु निर्दोश भएको दावी पनि गरेका छन् । ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।