२०७९ असार १७ शुक्रबार

पल समिक्षा प्रकरणले लियो नयाँ मोड, उल्टियो विवादित बिषय, म कसै सामु झुकेको छैन (भिडियो)

काठमाडौं । गायिका समिक्षा अहिले नाबालिका नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ । जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ ।

लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।

पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् ।

कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

बाँकी जानकारी भिडियोमा हेर्नुहोला :-

थप समाचार : काठमाडौं – भिजिट भिसामा विदेशमा जान कम्तिमा पनि वर्षको दश लाख आ’म्दानी हुनुपर्ने प्रावधान अ’गाडि सा’रिएको छ। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा स’माधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले कम्तिमा पनि दश ला ख आ’म्दानी हुनुपर्ने प्रा’वधान प्र’तिवेदनमा उल्लेख गरेको छ।

बुधबार गृह मन्त्रालयमा आ’योजित कार्यक्रममा कार्यदलका संयो जक गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यो प्र’तिवेदन कार्यविधि बनाएपछि का’र्यान्वयनमा आउने बताए। प्रतिवेदनमा आ म्दानी सँगसँगै कम्तिमा ५ लाख नगद मौ’जदात हुनुपर्ने प्रा’वधान स’मेत राखिएको छ।

यसले न्युन आय भएका नेपालीहरु भिजिट भिसामा विदेश जानबाट व’ञ्चित हुने देखिन्छ। ‘वार्षिक न्युनतम १० लाख रुपैँया कर आय भ इ कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपाल को कर प्रणालीमा आ’बद्धता भएका व्यक्तिहरु,’ प्रति’वेदनमा भनिए को छ।

त्यस्तै कागजात सामान्यरुपमा शं’कास्पद देखिएको तर फ’र्जी हो भन्ने यकिन गर्न नसक्ने भएका यात्रुलाई प्र’स्थान अनु’मति दिई छा नबिनका लागि कागजान वि’भागमा प’ठाउनुपर्ने प्र’तिवेद’नमा उ’ल्ले ख छ।

अस्पताल वा शिक्षण संस्थाको कार्यक्रमको अनुभव आ’दानप्र’दान वा ट्राभल एजन्सीले प्र’स्थान हुनुअघि अध्यागमन विभागमा लि’खि त अनुरोध गरी फ’र्काउने क’ब्बुलि’यतनामा

गरी सम्बन्धित निकायले जिम्मेवारी लिने भएमा टुर प्याकेज, शैक्षिक भ्र’मण कार्यक्रम अथवा यस्तै प्रकृतिको अन्य का’र्यक्रमको स’न्दर्ध मा वि’भागको नि’र्णयअनुसार हुने प्र’तिवेदनमा भनिएको छ। -अन्नपू र्ण पोस्ट

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 1 Minute 11939 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?