२०७९ जेष्ठ ३ मंगलवार

कपि”लवस्तुमा वि प्लप स’मूहद्धा’रा आफ्नै नेता’लाई कालो’मोसो र चप्प’लको मा”ला

कपिलवस्तुको  बाणगंगा  नगरपालिका  वडा नं। ११ बरवमा नेपाल क’म्युनि’ष्ट पार्टी  विप्लप  समूहले आफ्नै  नेतालाई  का’लोमो’सो र च’प्पल’को माला लगाएको छ । विप्लपका नेताले बा’णगंगा नगरपा लिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका

मालारानी गाउँपालिकाका वि’क्रान्त भनिने प्रशान्त वि।क।लाई विभि न्न आ,रोपमा कालोमोसो र चप्पलको माला लगाएको बा’णगंगा नगर पालिकाका नगर से’क्रेटरी शेरमानले बताउनुभयो ।

विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको  जिम्मेवारी दिइएको  थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आ,रोपमा उहाँलाई सो स’जा’य दिएको सेक्रे टरी शेरमानले बताउनुभयो ।

उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आ’ रोप’मा उहाँलाई  २०७७  साल मै  पार्टीले का’र्यवा’ही गरेको उहाँले बताउनुभयो । स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिल वस्तुमा विप्लप समूहका ग’तिवि’धि सुरु हुन थालेका छन् ।

यो पनि ,,काठमाडौं । गायिका समिक्षा अहिले नाबालिका नै छिन् । १७ वर्षको अ’परिप’क्व उमेरमै उनले जीवनको नि’कै क’ठिन प’री क्षा दिनुपरेको छ ।  जा’दुयी  स्व’रका  का’रण कलिलैमा उनले जुन ख्या’ति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ ।

लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्क’डी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चु’नौती’हरू सकिएका छैनन् । बरु आ’गामी दिनमा अ’झै थ’पिँदै जालान् ।

पछिल्लो एक वर्षमा गायिकाले नि’कै प्रताडना भो’गिन् । आफूले आइडल मानेको पात्रसँग  एको’होरो प्रे’ममा फ’स्दा  उनको निजी जीवन  बि’थोलियो । उमेरजन्य  अपरिपक्वताले  गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् ।

कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वा र्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।

तर, बिस्तारै आफ्नो  पक्षमा बढ्दो सहानुभूतिका  कारण अहिले उन को मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् । ‘पहिले धेरैजसो गाली मात्रै थिए ।

फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभए को देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायि कालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।

काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् ।

तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको  घरमा बसिरहेकी छन् । शाह पक्राउ  परेपछि सामा जिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको प क्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौ’ ‘न स’म्प’र्क गरेमा ब’ला’त्का’र ठहरिन्छ। तर, प्रचलि त कानुन,  प्रहरी अनुस न्धान र अदालतलाई  समेत प्रभावित गर्न त था पीडितलाई ‘आ’तंकि’त’ बनाउन अहिले सिने कलाकारहरू नै ला गेका छन्।

पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषय मा विज्ञता प्रकट  गर्नेहरू लागिरहेका छन् । युट्युबका धेरै सामग्रीमा पीडितको नाम, फोटो र भिडियो  प्रयोग गरिएको छ । प्रहरी कार्याल यअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको च’रि’त्र ह’

‘त्या गर्ने प्रवृत्ति हाबी भएको छ, यसरी  पीडितको नाम लिएर च’रि’ त्रह’ ‘त्या गर्ने प्रयास गर्नेलाई एक वर्ष कैद, ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ। टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् ।

खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आ हत तुल्याइरहेका छन् । आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ ।

उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् । दिदी र भिना जुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ । पहिले-पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन ।

जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कु राकानी  भएको छैन ।  केहीले  उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आए पछि आमरूपमा उनको विपक्षमा जनमत थियो ।

तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिस हरू खुल्न थालेका छन् । खासगरी कलाकारिता क्षेत्रमा महिला से लिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत जनाएको समर्थनले उनी हौसिएकी छन् ।

 

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 1 Minute 757 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार