२०७९ जेष्ठ ४ बुधबार

एम’सी’सी वि’रूद्ध साना वामपन्थी दल हरूको संयुक्त वि’रोध सभा (भिडियो सहित)

काठमाडौँ, । अमेरि’की सहयोग परियो’जना एम’सीसी संसद बाट पा’रित भए पछि आन्दो ’लित ८ वटा साना वाम’पन्थी दल’को सं’ युक्त वि’रोध सभा खुला’मञ्चमा सुरु भए’को छ ।

आज (शुक्रबार) वि’रोध सभा सुरु हुनु अघि उनी हरुले विभिन्न स्था न बाट र्‍याली समेत निकाले’ का थिए । एमसीसी सम्झौता को वि’ रोध’मा नेत्र विक्रम चन्द वि’प्लव ने’तृत्व’को

नेकपा, नेकपा मसाल, नेकपा (क्रान्ति’कारी माओ’वादी), राष्ट्रिय ज न मोर्चा, देश भक्त गण’तान्त्रिक मोर्चा, ऋषि क’ट्टेल नेतृत्व’को नेक पा, वैज्ञानिक समाज’वादी कम्यु’निष्ट पार्टी र नेकपा माओ’वादी स माज’वादी रहे’का छन् ।

उनी हरु ले बुधबार नै एक संयुक्त विज्ञप्ति जारी गरेर एम सी सी सम्झौता वि’रुद्ध चरण बद्ध आन्दोलन’का कार्य क्रमहरु घो’षणा गरे’का थिए । जस अनु’सार आज फागुत २० गते

काठमाडौँ उपत्यका’मा विरोध प्रदर्शन र संयुक्त विरोध’सभा गर्ने, फागुन २२ गते बु’द्धि जीवीहरु सँग अन्तर’क्रि,,या गर्ने, फागुन २४ गते वि’रोध प्रद’र्शन र सभा तथा फा’गुन २६ गते

विद्यार्थी हरू द्वारा क्याम्पस र विद्यालय’मा वि’रोध प्रदर्श’न तथा सभा गर्ने कार्य’क्रम रहे’को छ । यसै’गरी फागुन २८ गते युवक ह रूको वि’रोध प्रद’र्शन र सभा, फा’गुन ३० गते

मजदुर हरु को वि’रोध प्रद’र्शन र सभा, चैत २ गते किसान हरु’को वि’रोध प्र’दर्शन र सभा, चैत ४ गते श्रमि’क र दलित समुदाय’को वि’रोध प्र’दर्शन र सभा, चैत ६ गते मो’र्चा’हरुले वि’रोध प्रदर्शन र सभा गर्ने कार्य’क्रम रहे’काे छ ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 1 Minute 661 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार