२०७९ जेष्ठ ९ सोमबार

” द भोईस किड्स” काे बिजेता जेनिसको रियल कथामा आधारित मनछुने भिडियो सार्वजनिक (हेर्नुस् भिडियाे)

भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको स्वरमा ‘बा टो’ बोलको गीत  सार्वजनिक भएको छ । जेनिसलाई उनकै को’च प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । सा’र्वजनक गीतमा भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

जेनिसको वास्तविक कथासँग मेल खाने कथामा गीत तयार पारिए को छ । गीतको भिडियो हेर्दा उनको वास्तविक कथा नै देखाउन खो जेको स्पष्ट हुन्छ । प्रमोद खरेलको कन्सेप्ट तथा निर्देशन

रहेको भिडियोमा लक्ष्मी बर्देवा, जेनिस उप्रेती, लोकराज अधिकारी, भानुभक्त ढकाल लगायतको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोमा जेनिसकी आमाको भूमिकामा काम गरेकी लक्ष्मीले आफु लाई यो चरित्र सायद गर्नु नपरेको  वा परिस्थिति फ’रक भइदिएको भए हुने  जनाएकी छिन । सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनी भन्छिन – कुनै चरित्र सायद गर्नु

नपरेको भए हुन्थ्यो अथवा गर्नै पर्दा पनि परिस्थिति फ’रक भैदिएको भए हुन्थ्यो जस्तो लाग्ने रहेछ ! धेरैलाई थाहा पा’इसक्नु भयो होला मैले भन्न खो’जेको स’न्दर्भ थाहा नहुनेले पनि भिडियो हेर्दै गर्दा थाहा पाउनु हुनेछ !

यो पनि ,,यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरं’गित छ । एक नाबालिग गायिकाले अभिनेता शाहवि’रुद्ध ज’बर्ज ’स्ती क’र’णीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनु’सन्धान जा री राख्दा यस विषयमा नेपाली से’लेब्रि’टीहरु खु’ल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अ’धिकां’श कलाकर्मी मौन थिए । तर प छिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खु’ल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बाल बालिकाहरुका अधिकारको र’क्षा गर्नसमेत आह्वान छन् ।

अब यो विषयले कला क्षेत्र मात्रै नभएर राजनितिकर्मि हरुको पनि ध्या’न खिचेको छ । राजनीतिक वृत्तबाट पहिलो टि’प्पणी पूर्वप्रधा नमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् ।

सामाजिक  सञ्जालमा सक्रिय  नेता डा. भट्टराईले ट्विटर’मार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिका प्रति छ । डा. भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौ’नशो ’षण सम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पी’डितप्र’ति सहानुभूति–समर्थन

हुनुपर्नेमा सामन्ती पि’तृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोके र पी’डकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’ उनले लोकतन्त्रमा न्या यिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जो’ड दिएका छन् ।

यस अघिनै सिने क्षेत्रबाट रेखा थापा, दिपकराज गिरी, विनिता बरा ल, ऋचा शर्मा ,सञ्चिता लुइँटेल,लक्ष्मी बर्देवा,श्रृङ्खला खतिवडा, पुजा शर्मा लगायतले आफ्नो धारणा सा’र्वज’निक गरि सकेका छन् ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 1 Minute 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार