२०७९ असार १२ आईतवार

पल प्रकरणमा गर्जिन च’र्चित नायिका निरुता सिंह,भनिन तपाई हामी को हो ? (भिडियो हेर्नुहोस्)

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरण ले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शा’हवि’रुद्ध उ’जु री दिएपछि पल केही दिनदेखि प्र’हरी हि’रासतमा छन् । प्रहरीले पल लाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली से’लेब्रिटीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अ’धिकांश कलाकर्मी मौन थिए । तर प छिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खु’ल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र

बा’लबालिका’हरुका अधिकारको रक्षा गर्नसमेत आह्वान गरिरहेका बेला पल भने पछिल्ला दिनमा भित्र भित्रै टु’ट्न थालेका छन् । एका तिर नाबालिग गायिका पनि वि’क्षिप्त प’क्कै बनेकी छिन् ।

पललाई हिरासतमा भेटेर फ’र्किएका एक अभियन्ताले पल भित्र भि त्रै टु’ट्दै गइरहेको संकेत गरेका छन् । पलले उनीसँग आँफु क’मजोर बन्दै गएको र भोलीका दिनमा जे पनि हुनसक्ने संकेत गरेका छन् ।

उनीसँगको कुराकानीका क्रममा पलले आफु दो’षी नभएको र नि’र्दो ष हुँदा हुँदै पनि दोषीलाई नै जसरी हेर्न थालिएका का’रण आफ्नो धै र्यताको बाँधले अब धेरै अप्न नसक्ने कुरा उल्लेख गरेको समेत बताए का छन् ।

 

यो पनि ,,पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एम’सी’सी स’म्झौता’ लाई सं’सदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एम’सीसी’मार्फत् नेपाललाई अ’नुदान सहयोग आउनु देशको हितमा रहेकाले स त्तापक्ष र प्र’तिपक्ष मिलेर संसदबाट एकमतले पा”रित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एकमतले एम”सीसी पा”रित गर्नका लागि आवश्यक कद म चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आ’ग्र’ह गरे । उनले भने, ‘सबै हि साबले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, अनुदान स हयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यसतर्फ हामीले ध्यान दिऊँ । प्रमुख प्रतिपक्षसँग पनि मेरो आ”ग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतले

यसलाई पारित गरेर हामी अगाडी बढौँ । यो नै नेपालको हितमा छ । यस निम्ति आवश्यक कदम चलाऔँ ।’

भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै एमसी सीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्प णीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे

एमसीसीको पक्षमा बोल्दा राष्ट्रघातीको आरोप लाग्ने, ढुंगामुढा हुने र आफ्नै निर्वाचन क्षेत्रमा जान नसक्ने अवस्था सिर्जना भएको उनले बताए । भट्टराईले तल्लो तहसम्म एमसीसी विषाक्त बनिसकेको बता ए ।

उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाए को पातलो लगौटी भएको टिप्पणी गरे । भट्टराईले भने, ‘मलाई खु शी लागेको छ कतिपय हाम्रा मित्रहरुले भर्खरै एउटा समझदारी गर्नु भएको छ भन्ने मैले सुनेको छु । व्याख्यात्मक टिप्पणीमार्फत् जो उहाँ हरुले हिजो तल तलसम्म विषाक्त बनाउनुभयो,

आफैलाई जनताको बिचमा जान नसक्ने बनाउनु भो मित्रहरुले । फेरि अलि पातलो ल’गौटी लगाएर आफ्नो लाज छोप्ने र जनतामा जाने बाटो खो’ज्दै हुनुहुन्छ भन्ने सुन्दा खुशी नै छु ।’

उनले थपे, ‘बेर आयो दुरुस्त आयो भनेजस्तै बेलैमा हामीले यो बु’झ्नुपथ्र्यो । जनताको बिचमा यसरी अतिरञ्जीत कुराहरु गरेर जनतालाई भ्रममा पार्नु हुदैन्थ्यो । जो–जो साथीहरुले गर्नुभो, जुन–जुन दल र नेताहरुले गर्नुभयो । उहाँहरुले आज बुझेर वा नबुझेर त्यसलाई स’च्याउने जुन प्रयत्न गर्नु हुँदैछ । त्यसको म स्वागत गर्न चा’हान्छु ।’

भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्य कालमा यो स’म्झौता अगाडी बढेको उल्लेख गरे । उनले हिजो सम्झौता अगा डी बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रि नेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने भट्टराईको तर्क छ ।

उनले भने, ‘सुशील कोइराला बाहेकका हामी २०६६ सालदेखि यता का ८ जना प्रधानमन्त्रीहरु, हाम्रो पालामा यो सम्झौता अगाडी बढे को छ । जो साथीहरु, जो पूर्वप्रधानमन्त्रीहरु उफ्रि इराख्नु भएको छ, सुरुवात त उहाँहरुको पालामा अगाडी बढेको हो ।

मेरो पालामा २०६८ सालमा यो सम्झौतालाई नेपालको नि’म्ति योग्य भएको भन्ने जानकारी मलाई प्राप्त भएको हो । त्यसप छिका सबै प्रधान’मन्त्री र म’न्त्रिपरिषद्’का अध्यक्षहरुका पालामा यो अ’गा’डी बढको छ ।

हामी त्य’तिबेला के कानमा तेल हा’लेर सु’तेर बसेका थियौँ ? ग’ल्ती थियो भने हामीले हि’म्मत गर्नुपर्छ । राजनीतिबाट सन्या स लिऔँ हा मीले । त्यो इ’मान्दारी’ता हुन्छ ।’

 

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित 1 Minute 1400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?