२०७९ जेष्ठ ३ मंगलवार

चर्चित गायिका टिका सानु र शान्ती श्री परियारको यो गीत हेरेर न’रुने को होलार ? (भिडियो सहित )

लोक तथा दोहोरी क्षेत्रमा प’छिल्लो समय एकपछि अर्को गरेर गीत हरु आ’उनेक्र’म बढेको छ । मायाप्रेम र बि’छोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने कि सीमका गीतहरुपनि बजारमा आईरहेका छन्

तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् का’रण यस्ता गीत लाई दर्शकश्रोताले रुचाउछन् ।नेपाली गीत संगीतको क्षेत्रमा एकप छी अर्को गर्दै निकै उ’त्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको

आवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सा’र्वज’नि क भएको छ । पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायि का टिका सानुको उ’त्कृष्ट श’ब्द सृ’र्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियार को आ’वाजमा सजिएको छ ।

गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपाने ‘समर’ को थेगो संकलन रहेको छ । घरमा बस्दा आभावै आभाव परदेशी हुदा सबैको द’वावै द’वावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शाईए को छ ।

कपिल लामाको निकै उ’त्कृष्ट निर्दे’शनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने’समर’  , साया भण्डारीको मन छुने अभिनय रहेको छ  । समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौलागाईको छां’याकन एवम् शिव पौडे लको सम्पादन रहेको छ ।

भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पो ल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ । उक्त गितको म्युजिक भिडियोसन्जीव न्यौपानेको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ ।

२०७८ फाल्गुन २१, शनिबार प्रकाशित 1 Minute 780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार