२०७९ जेष्ठ ३ मंगलवार

पल शाहको पक्षमा खुलिन् ज्योति मगर, लेखिन् यस्तो स्ट्याटस…

नाबालिगमाथि ज’ब’र्ज’स्ती कर`णी गरेको अभियोगमा उ`जुरी परेपछि जिल्ला प्रह`री कार्यालय तनहुँमा आइतबार आत्म`समर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हि”रा’सतमा राखेर अ’नुस’न्धान गर्न अदालतले म्या`द दिएको छ ।

तनहुँ जिल्ला अदा|लतले पललाई ७ दिन हिरा|स’तमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका`अनुसार पलमाथि अनु`सन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।

७ दिनको समयमा अनुस`न्धान नसकिएमा अनु€सन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरास`तमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी राय`सहितको प्रतिवेदन सरकारी वकिल कार्या`लयमा पठा`इसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ ।

तर अनु|सन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु न`पर्ने भएमा भने मुद्दा दर्ता नगरी तामे|लीमा राखि`दिन पनि सक्नेछ । यसेबीच गायिका ज्योति मगरले आफ्नो मुख खो`लेकी छिन ।पलको र नाबालि|का गायिकाको बारेमा ज्योति मगरले यस्तो लेखिन फेसबुक स्ताट्स :

कानुन त पछि बन्छ तर सस्कार र सस्कृती परा`पुर्वकाल देखि चल्दै आय`का हुन्छन जस्ला`इ बदल्न धेरै लामो समय लाग्छ… हाम्रो स`स्कार मा छोरी मान्छे 15/16 बर्ष को हुदा बिहे गर्दिने चलन अझै कायम नै छ ।

जस अनुरु`प पुरुष हरु अझै यहि सोच्छन कि 15/16 बर्ष मा शारी`रिक तथा मान`सिक रुप मा यौ’न स’म्पर्क र प्रेमलाप को लागि योग्य हुन्छन सायद त्यस्कै परिणाम हो (पल र समीक्षा)…ब’ल’त्कार त हुँदै होइन सुरु सुरु मा माया`जाल ऐले आयर महा`जाल…

पल लाई बर्बाद गर्न लागि पर्नु भयका महानुभाव हरु ले समि`क्षा लाई नि बर्बाद गर्दिय… फस्ने फसा|उने तथा कानुन को धजिया उडाउने र कानुन लाई गलत प्रयोग गर्ने हरु को कारण साचिकै पिडि`त हरु ले न्याय नपाय`को अबस्था हो हाम्रो देश मा…

रोशनी जि ले सरकारी पद नपा`उदा कृष्ण महरा जि जेल 18 बर्ष नपुगेको ले समीक्षा जि लाई बिहे गर्न नमान्दा पल शाह जेल… by the way म पल र समीक्षा दुबै को पक्ष मा र दुबै जना लाई गलत प्रयोग गर्ने त्यि 4/5 जना को बिपक्ष मा

२०७८ फाल्गुन २२, आईतवार प्रकाशित 1 Minute 342 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार