२०७९ जेष्ठ ४ बुधबार

दोहोरी गितमा त’गडा ६० बर्सिय आमाको कथा । इन्द्रेणी जाने ठुलो सपना (भिडिओ हेर्नुस् )

काठमाडौ,पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित च’र्चा प’रिच’र्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्श क स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्र’वेश गरिसके का छन् त कति गर्ने बा’लामा छन् । यसै सन्दर्भ बजारमा धेरै स’र्जक’ले आफ्नो गित दर्श क स्रोता मा प’ठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गी तहरु आ’उनेक्र’म ब’ढेको छ । मायाप्रेम र बि’छोड’ले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने कि’सीमका गीतहरु पनि बजारमा आई रहेका छन् तर बढिजसो मा याप्रेमका गीतहरु आउने गर्छन् का’रण यस्ता गीतलाई दर्शकश्रोताले रु’चाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै नि’कै उ’त्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । दोहोरीमा खप्पिस ६० बर्सिय आ माको कथा । इन्द्रेणी जाने ठुलो स’पना भि’डियोमा हेर्नुहोस

भिडियो nepal update बाट

यो पनि ,,पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एम’सी’सी स’म्झौता’ लाई सं’सदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एम’सीसी’मार्फत् नेपाललाई अ’नुदान .सहयोग आउनु देशको हितमा रहेकाले स त्तापक्ष  र  प्र’तिपक्ष मिलेर संसदबाट एकमतले पा”रित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एकमतले एम”सीसी पा”रित गर्नका लागि आवश्यक कद म चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आ’ग्र’ह गरे । उनले भने, ‘सबै हि साबले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, अनुदान स हयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यसतर्फ हामीले ध्यान दिऊँ । प्रमुख प्रतिपक्षसँग पनि मेरो आ”ग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतले

यसलाई पारित गरेर हामी अगाडी बढौँ । यो नै नेपालको हितमा छ । यस निम्ति आवश्यक कदम चलाऔँ ।’

भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै एमसी सीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्प णीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे

एमसीसीको पक्षमा बोल्दा राष्ट्रघातीको आरोप लाग्ने, ढुंगामुढा हुने र आफ्नै निर्वाचन क्षेत्रमा जान नसक्ने अवस्था सिर्जना भएको उनले बताए । भट्टराईले तल्लो तहसम्म एमसीसी विषाक्त बनिसकेको ब ताए ।

उनले व्याख्यात्मक टिप्पणीलाई नेताहरुले आफ्नो लाज छोप्न बना एको  पातलो  लगौटी भएको टिप्पणी गरे । भट्टराईले भने, ‘मलाई खुशी लागेको छ कतिपय हाम्रा मित्रहरुले भर्खरै एउटा समझदारी गर्नुभएको छ भन्ने मैले सुनेको छु । व्याख्यात्मक टिप्पणीमार्फत् जो उहाँहरुले हिजो तल तलसम्म विषाक्त बनाउनुभयो,

आफैलाई जनताको बिचमा जान नसक्ने बनाउनु भो मित्रहरुले । फेरि अलि पातलो ल’गौटी लगाएर आफ्नो लाज छोप्ने र जनतामा जाने बाटो खो’ज्दै हुनुहुन्छ भन्ने सुन्दा खुशी नै छु ।’

उनले थपे, ‘बेर आयो दुरुस्त आयो भनेजस्तै बेलैमा हामीले यो बु’झ्नु पथ्र्यो । जनताको बिचमा यसरी अतिरञ्जीत कुराहरु गरेर जनताला ई भ्रममा पार्नु हुदैन्थ्यो । जो–जो साथीहरुले गर्नुभो, जुन–जुन दल र नेताहरुले गर्नुभयो । उहाँहरुले आज बुझेर वा नबुझेर त्यसलाई स’ च्याउने जुन प्रयत्न गर्नु हुँदैछ । त्यसको म स्वागत गर्न चा’हान्छु ।’

भट्टराईले २०६६ सालपछिका सबै प्रधानमन्त्रीहरुको कार्य कालमा यो स’म्झौता अगाडी बढेको उल्लेख गरे । उनले हिजो सम्झौता अगा डी बढाउने र आज चर्को स्वरमा विरोधमा उत्रि नेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने बताए । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भए सबै नेताहरुले प्रायश्चित गर्न सक्नुपर्ने भट्टराईको तर्क छ ।

उनले भने, ‘सुशील कोइराला बाहेकका हामी २०६६ सालदेखि यता का ८ जना प्रधानमन्त्रीहरु, हाम्रो पालामा यो सम्झौता अगाडी बढे को छ । जो साथीहरु, जो पूर्वप्रधानमन्त्रीहरु उफ्रि इराख्नु भएको छ, सुरुवात त उहाँहरुको पालामा अगाडी बढेको हो ।

मेरो पालामा २०६८ सालमा यो सम्झौतालाई नेपालको नि’म्ति योग्य भएको भन्ने जानकारी मलाई प्राप्त भएको हो । त्यसप छिका सबै प्र धान’मन्त्री र म’न्त्रिपरिषद्’का अध्यक्षहरुका पालामा यो अ’गा’डी ब ढको छ ।

हामी त्य’तिबेला के कानमा तेल हा’लेर सु’तेर बसेका थियौँ ? ग’ल्ती थियो भने हामीले हि’म्मत गर्नुपर्छ । राजनीतिबाट सन्या स लिऔँ हा मीले । त्यो इ’मान्दारी’ता हुन्छ ।’

 

२०७८ फाल्गुन २२, आईतवार प्रकाशित 1 Minute 731 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार