
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई आफ्नै पार्टी का कार्यकर्ताले ब’हिस्का र गरेका छन् । मन्त्री झाँक्री आज बिहान रुद्रमती (धोबिखोला) स’रसफाइ महाअभियानमा सहभा गी हुन क पन आउँदा नेकपा (एकीकृत समाज वादी)का कार्यक र्ताले ब’हि स्का’र गरेका हुन् ।
।।मन्त्री झाँक्री काठमाडौंको क्षेत्र नम्बर ४ र ५ को नेकपा स माज वादी पार्टी कमिटीसँग समन्वय नै नगरी सुटुक्क रुद्रमती सफाइको प्र’मुख अति थिका रुपमा आएकी थिइन् । नेकपा समाजवा दीको तर्फबाट मन्त्री भएकी झाँक्रीले काठमाडौं क्षेत्र नम्बर ४ र ५ का का र्यकर्तालाई थाहा नै नदिई सुटुक्क रुद्रमती स’फाइमा स’हभा’गी हुन आएको गुनासो पार्टीका नेता का’र्यकर्ताको छ ।
आफ्नै पार्टीको मन्त्री रुद्रमती सर’सफाइ’मा आ’उन लागेको जान कारी नभएपछि झाँक्रीको कार्यक्रम नै ब’हिस्का’र गर्नुपरेको नेकपा स’माजवा’दीका नेताहरुले बताए ।
मन्त्री झाँक्रीको कार्यक्रममा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने बा गमती प्रदेश सांसद कुुसु’मकुमार कार्की पनि स’हभागी भएका थि एनन् ।
नेकपा समाजवादी क्षेत्र नम्बर ४ का अध्यक्ष ध्रुवराज न्यौपाने र ५ का आरके सेढाई समेत कार्यक्रममा उपस्थित भएका थिएनन् ।
हाम्रो पार्टीका मन्त्री आउने कार्यक्रमबारे थाहा नै नपाएपछि कार्य क्रममा कसरी जाने रु नेकपा समाजवादी काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष धु्रवराज न्यौपानेले भने ।
मन्त्री झाँक्रीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रुद्रमती सफाइमा ल्याएका थिए ।
काँग्रेसका दुई र नेकपा माओबादी केन्द्रका २ मन्त्रीको साथमा लामो समय देशको बागडोर सम्हालेका प्रधामन्त्री शेरबहादुर देउवाले आ फ्नो टिममा केहि आशा लाग्दा र चर्चित अनुहारलाई समेटेर मन्त्री मण्डल पुरा गरेका छन्प्रधानमन्त्री देउवाले नवगठि त एकीकृत समा जवादी पार्टी सचिब रामकुमारी झाँक्रीलाई शहरी बिकाश मन्त्रालय को जिम्मेबारी दिएका छन्।
२०३४ सालमा गुल्मी जिल्लामा जन्मिएकी झाँक्री नेपालको समका लीन महिला नेत्रीहरु मध्य निडर, हकी आँटिलो स्वाभाव भएकी नेता हुन। २०६५ सालमा नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु को अध्यक्ष सम्हाल्दै गर्दा अखिलको ईतिहाँसमा पहिलो महिला अ ध्यक्षको रेकर्ड समेत राखेकी छिन्।
२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सड कमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थि यो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले।
त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री। पुलीसको निर्मम लठ्ठी झा क्रीको टाउकोमा बज्रियो । टाउको फुट्यो। रगत,,को धारो बगाइ न्,झाक्रीले राजतन्त्र फाल्नकै निम्ति । र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।
नेतृ भाक्रीले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्म को अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधा नमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन ।
गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रयोग गरेको शव्द का कारण ओली सरकारलाई उनलाई पक्राउ गरेको थियो तर चौत र्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो ।
यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपति बाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रा लयको उपसचिवको रुपमा कार्यरत छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।