२०७९ जेष्ठ ९ सोमबार

माओवादी दोस्रो हुने रि’पोर्ट छ, तर पहिलो बनाएरै छाड्छौ अव देश माओवादीको ने’तृत्वमा सर’कार चलाउछौ। प्रचण्ड दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वा’चनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन्।शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बो’धन गर्दै अध्यक्ष प्रचण्डले

आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओ वादी दोस्रो हुने आँ’क लन भएको सूचना आएको बताएका हुन्।आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ’, उनले भने, ‘दोस्रोमा माओवादी केन्द्र रहेछ।

तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना अझै पनि छ।’संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइस केको पनि प्रचण्डले ब ताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछि को पहिलो केन्द्रीय समिति बैठकमा अ’हिलेसम्मको राजनीतिक परि ‘स्थितिमा उनले रिपोर्टिङ

यो पनि ,,काठमाडौ । ललितपुरमा एकै घरका ५ जनाको मृत्यु भए को घ”टनामा  प्रहरीले  अनु’सन्धान थालेको छ । घटनामा एउटा २ दिने शिशु पनि रहेको प्रहरीले जनाएको छ । .ललितपुरको कोञ्ज्यो सोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृ”त फे”ला परेका थिए भने एक जनाको उपचारका क्रममा नि’धन भएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जना को घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृ”त्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंका स्पद अवस्थामा मृ”त फे”ला परेका थिए भने थ’प एक जनालाई उप चारका लागि पाटन अस्पताल लगिएको थियो ।

प्रहरीले घटनास्थलमा वि”षको जस्तो बट्टा फे”ला पारेको जनाएको छ भने यसबारे अ’नुसन्धान सुरु भएको जनाएको छ । दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगेको थियो । जस मध्य दुइ दिने शिशुको नि”धन भएको हो । यस्तै घर’मुली शुभ स्याङतानको गम्भी र अ’वस्थामा उप’चार भइरहेको छ।

एसएसपी कुँवरका अनुसार घट”नास्थलमै ५५ वर्षीय काँइली स्याङ तान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृ त फेला परेका थिए । स्थानीयले घटना बारे थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घ”टनास्थ’ल पुगे को थियो । फाइल तस्बिर

२०७८ फाल्गुन २३, सोमबार प्रकाशित 1 Minute 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार