२०७९ असार १२ आईतवार

मन्त्री चढे’को गाडी दु’र्घटना, मोटर”साइकल जो’गाउँ’दा पोल’मा ठो”क्कियो (भिडियो सहित)

गण्डकी’का मन्त्री ठूलो दु’र्घट’ना बाट बचे’का छन् । उर्जा मन्त्री ह’रिशरण आचार्य चढे’को गाडी सोम’बार बिहान पृथ्वीराज मार्ग अ’न्तर्गत तनहुँ को व्या’स नगर पालिका-१

सुगम पेट्रोल पम्प अ’गाडि दु’र्घट’ना’मा परेको हो । मन्त्री र चा’लक तथा सवार व्यक्ति’हरु सकुशल छन् । बि’हान घाँसी कुवा तर्फ बाट दमौली तिर आउँदै गर्दा मो’टरसाइकल ले

अचानक बाटो काटे पछि जो’गाउने क्र’म’मा झण्डा’वाल गाडी सडक छेउ’को बिजुली’को पोल’मा ठो”क्किन पुगे’को प्रा’प्त सिसि टिभी फु’टेजमा दे’खिन्छ ।

मन्त्री सवार गा’डी ती”ब्र गति मा गुडे को देखिन्छ । ग १ झ ६०० नम्बर को मन्त्री को गाडी को अगाडि को भाग मा क्षति पुगेको छ । प्र’हरी’ले कुन मन्त्री’को गाडी भन्ने’बारे केही ब’ताए को छैन ।

यद्यपी उर्जा मन्त्री आचार्य नवलपुर बाट पोखरा त’र्फ आउँदै रहे को बु’झिए को छ । खाने’पानी आ’योजना’को उ’द्घाटन तथा शि’लान्या स कार्यक्रम मा आइ’तबार सह’भागी भएर

मन्त्री आ’चार्य सोम’बार बिहान पोखरा फ’र्किँदै थिए । मन्त्रालय’का सचिव राम’कुमार श्रेष्ठ पनि सँगै रहेका’ले श्रेष्ठ चढ्ने गाडी’मा मन्त्री पो’खरा फर्कँदै थिए ।

यो पनि ,,यो पनि ,,माओवादी दोस्रो हुने रि’पोर्ट छ, तर पहिलो ब नाएरै छाड्छौ अव देश माओवादीको ने’तृत्वमा सर’कार चलाउछौ। प्रचण्ड दाहाल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वा’चनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन्।शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बो’धन गर्दै अध्यक्ष प्रचण्डले

आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओ वादी दोस्रो हुने आँ’ कलन भएको सूचना आएको बताएका हुन्।आगामी चुनावमा पहि लो दल कांग्रेस हुन्छ भन्ने रहेछ’, उनले भने, ‘दोस्रोमा माओवादी के न्द्र रहेछ।

तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना अझै पनि छ।’संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइस केको पनि प्रचण्डले ब ताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछि को पहिलो केन्द्रीय समिति बैठकमा अ’हिलेसम्मको राजनीतिक प रि’स्थितिमा उनले रिपोर्टिङ

 

२०७८ फाल्गुन २३, सोमबार प्रकाशित 1 Minute 398 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?