२०७९ जेष्ठ ४ बुधबार

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिले दिए यस्तो सन्देश

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै कि सिमका विभेदलाई जरैदेखि उन्मूलन गरी स’भ्य र सु’संस्कृत समाज नि’र्माणको प्रण सबैले गर्नुपर्नेमा जो’ड दिनुभएको छ । ११२औँ अ न्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना स’न्देशमा

उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सश’क्तीकर’ण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमि का अ’त्यावश्य’क रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उ’त्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उ’त्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उहाँले नेपाली जन ताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महि ला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोल नका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

“महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधा नमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्या समा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ ।

पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने च’रणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ,” राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामा जिक न्याय र लैङ्गिक समानता ः दि’गो विकासको सुनिश्चितता’ भ न्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आ र्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वा’रा मुलुकको समृ द्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उहाँ ले सन्देशमा उल्लेख गर्नुुभएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

यसैगरी सभामुख अ’ग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय म हिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई ए वं शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले महिलाको समान अ धिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्ज ली अर्प’ण गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज जारी गर्नुभएको सन्दे शमा सभामुखले आजको दिनलाई समानता, अधिकार र महिला हिं साविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरु का र्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलो स् भन्ने कामना गर्नुभएको छ ।

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार