२०७९ असार १२ आईतवार

पल शाह र गायिकाको बारेमा पहिलो पल्ट बोले नायक राजेश हमाल (भिडियाे हेर्नुस् )

जब’रज’स्ती क’र’णीको मुद्दा खे’पिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरा’सतमा राख्न अ’नुमति दिएको छ । फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हि’ रासत’मा छन् । आइतबार दो’स्रोपटक म्याद थप हुँ’दासम्म प्रहरीले पल शाहसहित ५ जनाको ब’या’न लिएको छ ।

१७ वर्षीया बालिकाले म्यु’जिक भिडियो छा’याङ्क’नका क्रममा आ फुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्य व’हार ग’रे’को भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दिएकी थिइन् ।

काठमाडौं-पल शाह प्र’करण यतिबेला ग’र्माएको छ । एक ना’बालिग गायिकाले अभिनेता शा’हवि’रुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हि’रासतमा छन् । उनी हि’रासतमा गएपछि कोही पलको पक्ष मा छन् भने कोही पी’डि’त बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अ’नुसन्धा’न जारी राख्दा यस वि षयमा नेपाली से’लेब्रिटी’हरु खुलेर बो’ल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको स’म्मान गर्न र

बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आ’ग्र’ह गरेका छन् । यसैबिच राजेश हमालले पनि आफ्नो धा’रणा राख्दै यस्तो अ’भिव्य क्ति दिएका छन, हेर्नुहोस् पुरा भिडियो

 

यो पनि ,,काठमाडौं :काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जनाले दे’हत्याग’को प्र’यास गरेको देखिएको छ । ना’गार्जुन नगरपा लि का–६ रामकोट डाँडापौवास्थित दुईतले प’क्की घरको दोस्रो तला मा फ्ल्याट भा’डामा लिएर बसेका एकै प’रिवारका पाँच जना सोम बा र राति ९.३० बजे बे’हो’स अवस्थामा भे’टिएका हुन् ।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उ’पचार’का क्रममा मन’मो हन अस्पताल स्व’यम्भूमा गए राति १०.३० बजे मृ”त्यु भएको महा नगरी य प्रहरी परिसर काठमाडौँका प्रव’क्ता प्रहरी उपरीक्षक दिने शराज मैनालीले जानकारी दिए ।

यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्र’धान बोल्न नसक्ने अ व स्थामा फेला परेको प्रवक्ता मैनालीले बताए । उनीहरुले वि’षा’दी औ ’ष’धि से’व’न गरेको प्र’हरीले प्रा’रम्भिक अनु’मान गरेको छ ।

परिवारमा के समस्या थियो भन्ने खुलिनसकेको उनले ब’ताए। फ्ला टमा सबै जना ल’डि’रहे’का थिए, मुखमा फिँ’ज का’डि’र’हे’का थिए, फ्ल्याटमा सामानहरू यत्र’तत्र असरल्ल थिए ।

घटनास्थलमा वि’ष’का प्याकेटहरू फे’ला परेको छ। तर, ती प्याके टहरू के-कस्तो वि’ष’का हुन् भन्नेबारे अ’नुसन्धा’न भइरहेको छ। सा ’ मू’हि’क त’रि’का’ले देहत्याग गर्नका लागि वि’ ‘ष से’व’न ग’रे’को देखिएको ।

उनीहरु चारै जनाको मनमोहन अस्प’ताल स्वयम्भूमा उ’पचार भइर हेको प्र’हरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु ना’गार्जुनमा भाडामा ब’स्दै आएका थिए । घटना का बारेमा थप अ’नुसन्धा’न भइरहेको उनले ब’ताए ।

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 1 Minute 558 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?