२०७९ असार १३ सोमबार

चर्चित गायिका अस्मिता डल्लाकोटि को नयाँ गीत “हरी दाइ” राता’रात भाइरल भएपछि… (भिडियो सहित)

काठमाडौं – नेपालि प्रत्यक्ष दोहोरी क्षत्रकी सबैको सर्बप्रिय गायिका अस्मिता डल्लाकोटि भन्ने बित्तिकै पछिल्लो समयले धेरैले चिनेको अ ‘नुहार अनि सुनेकै नाम हो। जसको दोहोरी सबैको मन-मनमा बस्न सफलभयको छ। अस्मिताले गाउने दोहोरीमा कहिले धेरैको आखा रसाउछ भने कहिले त सबैलाई हसाउने गरेको समेत कतिपय उनले गायका दोहोरीका उ’दाहरणहरु छन्।

दोहोरी च्या’म्पियन संगै सबैको मन जित्न-सफल गायिका मध्यकी ए क गायिका हुन् अस्मिता। अस्मिताले दियका ति अन्तर्वार्ताहरुलाई समेत दर्शकले उत्तिकै मन पराउने भ’यकै का’रण पनि अस्मिता को पछिल्लो समय लोक दोहोरी क्षत्रमा माग निकैनै बढेर गयको बुझ्न सकिन्छ।

कहिले दोहोरी स्टुडियो त कहिले रेकर्डिङ्ग स्टुडियो भने कहिले सुटिङ्ग र कहिले स्टेजहरुमा ब्यस्त देखीने गायिका अस्मिताले गायका धेरै गितहरुलाई मन नपराउने पछिल्लो समय सायदै हुनुहुन्न होला।

उस्तै नाम अर्का सर्जक प्रल्हाद सुबेदी हो। जसको नेपालि लोक दो होरी क्षत्रको बारेमा संघर्षका कुरा गर्ने हो भने उनको योगदानको बा रेमा बुझेर ल्याउदा साच्चैनै उनि प्रति धन्यका पात्र हुन् भनेर सबैले बु झ्ने गरिन्छ। गितकार संगीतकार तथा गायक प्रल्हाद सुबेदीले सबै द र्शकहरु माझ समय समयमा आफ्नै प्रस्तुति हरु बजारमा लियर आइ रहने गर्दछन।

जसको गीतलाई पनि धेरै दर्शकहरुले अतिनै मन पराउदै आयको दे ख्न सकिन्छ। लामो समय देखी नेपालि लोक दोहोरीमा यो’गदान गर्दै आयका प्रल्हादले समय अनुसार दर्शकको माग अनुसारनै धेरै गित हरु प’स्किने गरेको देख्न सकिन्छ। र त्यसैले पनि उनका ति गीतहरु लाई सबैले सर्बप्रिय मान्दै अतिनै माया गरेको बुझ्न सक्छौं।

यसै बिचमा यिनै दुवै गायक गायिकाले गयको गित “हरि दाई” सा’र्ब जनिक भयको छ। जुन गीतमा स्वर अस्मिता डल्लाकोटि र प्रल्हाद सुबेदीको रहेको छ भने जुन गीतको सब्द संगीत समेत प्रल्हाद सु’बे दीले गरेका छन्। कृष्ण केसीको म्युजिक एरेञ्ज रहेको उक्त गीत लाई त्रिबेणी रेकर्डिङ्ग स्टुडियोमा रेक’र्ड गरियको हो।

फुल माया र हरिदाईको कथामा तयार पारीयको गीतका सब्दहरुमा माया प्रेमको कुराकानीलाई समाबेश गरेको बु’झ्न स’किन्छ रमाइलो अनि सबै दर्शकहरुलाई मनोरंजन दि’लाउन सक्ने उक्त गीतको भिडि यो समेत नि’कैनै हेरीराखम लाग्ने धेरैको प्रतिक्रियाहरु समेत देख्न सकिन्छ। जुन गीतले समेत सबैको मन जित्दै-जाने धेरैको अनुमान रहेको छ।

त्यस्तै उक्त गीतको भिडियो निर्देशन कुमार केसीले गर्नु भयको छ भने उक्त भिडियोलाई छा’याकन कारण चैसीरले गर्नु भयको छ। र उक्त गीतको भिडियोमा अभिनय पछिल्लो समयमा चर्चामै रहेका मो’डलहरु लोमश सर्मा, रिना थापा मगर र दिलिप हमाल सुबेदीले गर्नु भयको अभिनयलाई अमृत चापागाईंले स’म्पादन गर्नु भय’को छ। उक्त गीतको पुरा भिडियो हेर्नुहोस –

 

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 1 Minute 899 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?