२०७९ जेष्ठ ९ सोमबार

यस्तो सु’साइड नोट लेखेर ५ जनाले गरे आ’त्मह’त्याको प्रयास ( भिडियो हेर्नुहोस् )

काठमाडौँ / काठमाडौँको रामकोटमा एकै परिवारका ५ जनाले एक साथ वि,ष पिएको घटनामा गोरखा फाइनान्स जोडिएको छ । गोर खा फाइनान्सले झुटो आ’रोप लगाउँदै मु’द्दा दर्ता गरेपछि आ’त्मह ’त्याको नि’र्णय लिएको प्रधान परिवारले लेखेको सुसा”इड नोटमा उ’ल्लेख छ ।

वि’ष पिएकामध्ये ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फा’इनान्स’मा काम गर्थिन् । तर उनलाई आर्थिक हिनामिना आ’रोप लगाउँदै फा इनान्सले केही महिना अगाडि जा’गिरबाट नि’कालेको थियो ।

जागिरबाट निकालिसकेपछि उ’नीवि’रुद्ध जनसेवा प्रहरी वृत्तमा उ जुरी समेत हा’लिएको थियो । वृत्तका डी’एसपी डिलबहादुर मल्ल ले करिब ७ लाख रुपैयाँ हिनामिना आ’रो’प लगाउँदै फाइनान्सले मन्दि रावि।रुद्ध उ’जुरी हा’लेको बताए ।

प्रहरीले त्यही जाहेरीका आधारमा मन्दिरालाई गत शुक्रबार प”क्राउ गरेको थियो। तर उनलाई त्यही साँझ मन्दिराका जेठाजु कुमारमान प्रधानको रोहबरमा छा’डिएको थियो ।

मन्दिराले भने आफन्तसँग तीन(चार लाख रुपैयाँ मात्रै हराएको ब ताएकी थिइन्। तर फाइनान्सले अरु पनि रकम हिनामिना गरेको आ”रोप लगाएको प्रहरीले जनाएको छ ।

यो परिवारले वि ष पिउनुअघि सुसा इड नोट लेखेको भेटिएको छ। सु साइड नोटमा भीम प्रधान र मन्दिराले हस्ताक्षर गरेका छन् । भी मकी आमा ६२ वर्षीया इन्दिराले औँठाछाप हानेको भेटिएको छ। सुसाइड नोटमा फाइनान्सका ५(६ जना कर्मचारीको परिचय र मो वाइल नम्बर पनि उल्लेख छ ।

यो पनि ,,शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्रा’धिकरण नेपालमा लागू नहुने बताएकी छन्।अरू धेरै देशले सो सम्झौता स्वि’कार गरेको स्म’रण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एम’सीसी’का आ’चोजकहरूला’ई प्रश्न समेत उनले प्रश्न गरिन्।

नेकपा (एकीकृत समाजवादी) नि’कट विद्यार्थी संगठन अनेरास्व वियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा झाँक्रीले विश्वका आधा देशमा एमसीसी ला’गू हुँदा पनि हाम्रो देश  मा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आ’प त्ति ज’नाइन्।

सरकारले स्वि’कार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उ’ल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्कसमेत दो’होर्‍याइन्।मन्त्री झाँक्रीले भनिन्, “एमसीसी सर कारले स्वि’कार गरेर ल्याएको अनु’दान हो, सहायता हो। यसलाई संसदमा डि’बेट गरेर पा’स गरियो।

अब हामीले गफ गरेजस्तै एमसीसी स्वि’कार गर्दैमा अमेरिकन प्रा धिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी’भन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त।उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साह्रो चिन्तित भएको हो त ? त्यसो त नहोला।”

मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याइन्। महिला हिंसा अन्त्यका ला गि तय गरिएको कानून, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अ घि बढनुपर्नेमा जोड दिइन्।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 1 Minute 480 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार