२०७९ जेष्ठ ३ मंगलवार

यो कस्तो माया- मिस पढाउनु छोडेर विदेश जादा बिद्यार्थीको चल्यो रुवा’बासी – हेर्ने सबैको आखा रसाए ( भिडियो सहित )

यो कस्तो माया- मिस पढाउनु छोडेर विदेश जादा बिद्यार्थीको चल्यो रुवा’बासी – हेर्ने सबैको आखा रसाए ( भिडियो सहित ) मिस पढा उनु छो’डेर विदेश जादा बिद्यार्थीको चल्यो रुवाबासी | यो कस्तो मा या – हेर्ने सबैको आखा र’साए। पुरा जानकारीको लागि भि’डियो हेरेर थाहा पाउनुहोस।

यो पनि ,,काठमाडौं, ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवम नेकपा (एकीकृत समाज’वादी)का नेता प्रेम बहादुर आले ले व’रिष्ठ (सम्मानित) नेता एवम् पूर्व प्रधान मन्त्री झलनाथ खनाल को अपमान गरे’का छन् ।

आइतबार राजधानी’मा बसे’को ए’कीकृत समाजवादी’को बैठक’मा आलेले नेता खनालल लाई एमसीसी’का विषय’मा निकै तल्लोस्तर को भाषा प्रयोग गरेर अप’मान गरे’को एक नेता’ले बताए’का छन् ।

बैठक’मा ए’कीकृत समाजवादी’का अध्यक्ष माधव नेपाल’ले एमसी सी का विषय मा वरिष्ठ नेता खनाल ले जथा’भावी बोले को भन्दै आ लो’चना गरे’का थिए । खनाल’को आलो च’ना अध्यक्ष नेपाल ले भ न्दा पनि धेरै आले ले गरे’का थिए ।

मन्त्री आले’ले सम्मानित नेता भएका’ले त्यही अनुसा’रकै भूमिका’ मा बस्न सु’झाव दिए । ‘तपाईं सम्मा’नित नेता हो, सम्मानित ठाउँ’मा बस्नुहोस्’,

आले’ले चेतावनी शैली’मा भने, ‘हामी’ले सम्मान गर्ने ठाउँ राख्नु’ होस् ।’ आले’ले नेकपाकाल’मा एमसीसी’को विरोध खनाल’ले गर्दा आफू’हरू’ले साथ दिए’को भए पनि अब त्यो स’किए’को बताए ।

‘नेकपाकाल’मा तपाईं’ले नो एम’सीसी भन्नु भयो, हामी त्यस को पछि लाग्यौं’, उनले भने, ‘अहिले हामी सहित एमसीसी पा’रित भ इसके पछि अब फिनिस एमसीसी’ ।’

एमसीसी का नाम मा वि’वा’द गर्दा केपी ओली लाई फाइदा पुग्ने भन्दै त्यसो गर्न नहुने आले ले खनाल लाई मुख सम्हालेर बस्न चे ता’वनी दिए ।

अध्यक्ष नेपाल’ले एमसीसी पा’रित नभए’को भए आफूहरू को पार्टी खारेज हुने जानकारी बैठक लाई गराए’का थिए । यो समाचार रिप ब्लिका दैनिक बाट लिएको हो ।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 1 Minute 567 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार