२०७९ जेष्ठ ९ सोमबार

पल शाह प्र’कर’ण बारे बोल्दै व’रिष्ठ कलाकार बसुन्धराले हा’त जोड्दै गरिन यस्तो अ’नुरोध, हेर्नुहोस् (भिडियो)

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभि नेता पल शाह प्रकरण ले तरंगित छ । एक नाबा लिग गायिकाले अभि,,नेता शाहविरु,द्ध उ जुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

अभिनेता पल शाहको विपक्षमा २२ जना अधि वक्ताहरु बहस का लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ ’न हिं’साको विपक्षमा २२ जना अधि,वक्ताहरु बहस का लागि तयार भएका हुन् ।

पीडित गायिकाको न्यायका लागि बहसमा सह भागी हुन अधि वक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोके पनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनु सन्धान भइरहेको छ ।

यसैबीच प,ल शाह प्र,करण बारे बोल्दै वरिष्ठ कलाकार बसुन्धराले हात जोड्दै गरिन यस्तो अनुरोध हे,र्नुहोस् तलको भिडियो :-

यो पनि ,,काठमाडौं,। दुई साता देखि जारी रुस–युक्रेन युद्ध समाधा तर्फ भन्दा निरन्तर बढ्दै गइ रहेको छ । यो बीच मा रुसी आक्र-मण विरु’द्ध ल’ड्न युक्रेन ले विदेशी स्वयंसेवक हरू लाई

आह्वान गरे को थियो । त्यस का लागि एक जना नेपाली ले पनि आ वेदन दिए को खबर आए को थियो । तर करिब ३,००० अमेरिकी ले रुसी आक्र-मणवि-रुद्ध लड्न चाहे को खुले को छ ।

वाशिङ्टन डीसी स्थित युक्रेनी दूतावास का प्रतिनिधि ले भ्वाइस अ फ अमेरि का समाचार संस्था लाई यस्तो जानकारी दिए का हुन् । श्चिमा राष्ट्र हरूले युक्रेन मा ल’ड्नका लागि सेना पठाए का छैनन् । तर, लडा-इँमा सहयोग गर्न युक्रेन लाई ह-तियार पठाउँदै आए का छन् ।

अमेरिका सहित देश हरूले रुस र रुसी नेता हरू वि-रुद्ध आर्थिक प्रति-बन्ध हरू समेत लगाएका छन् । युक्रेनी राष्ट्र पति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारी हरूले यु-द्ध ल-ड्नका

लागि सहयोग पु¥र्‍याउन विदेशी स्वयंसेवक हरू को अन्त’र्राष्ट्रिय सेना गठन गर्न आह्वान गरे’का थिए । केही दिन अघि, जेलेन्स्की’ले लगभग १६,००० विदेशी हरूले युक्रेन लाई लडाइँ मा मद्दत गर्न स्वयं’सेवा गरेको अनु’मान गरेका थिए ।

अर्कोतिर झण्डै ७० हजार ति ना’गरिक जो विदेश’मा थिए, उनी हरु रुस विरु’द्ध लड्न स्वदेश फर्के का छन् । यता, अहिले सम्म १५ ला ख युक्रेनी पलायन भए को खबर पनि सार्वज’निक भए’को छ ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार