२०७९ जेष्ठ ३ मंगलवार

यात्रुवाहक बस दु’र्घट’ना हुँदा १४ जना’को मृ’त्यु, ५ जना घा’इ’ते

सङ्खुवासभा को मादी बाट झापा को दमक जाँदै गरे को यात्रु बा हक बस दु”र्घटना हुँदा १४ जना’को मृ”त्यु भए को छ । आज (बि हीबार) बिहान मादी नगर पालिका–६ को पुलुड्ड

स्थित सात घुम्ती मा दु’र्घटना हुँदा १४ जना’को मृ”त्यु भए को हो । ना ४ ख ७३५ नम्बर को बस सडक बाट करिब ३०० मिटर तल ख ‘से को थियो ।

अहिले सम्म दु र्घटना मा मृ’त्यु भए’का १४ जना को शव निकालिए को प्रहरी नायब उप’रीक्षक ला’लध्वज सुवेदी’ले जान’कारी दिए ।  उनका अनुसार मृतक’को पहिचान भने भए को छैन ।

दु’र्घटना मा पाँच जना को जीवितै उ”द्धार गरिए को छ । दु’र्घट”ना मा कति जना को ज्या”न गयो भन्ने विवरण स’ङ्क’लन  भइरहे को उन ले जान’कारी दिए ।

घा’इते हरु को चै’न’पुर अस्पताल’मा उपचार भइरहे को छ । क्ष ‘तिको यकिन वि’वरण आइनसकेको जिल्ला प्रहरी

कार्यालयका प्रहरी नायव  उपरीक्षक सुवेदीले ब’ताए । स्थानीयका अ’नुसार बसमा करिब १९ देखि २१ जना यात्रु रहेको जनाए ।

यो पनि ,,किभ,।  रुस र युक्रेन बीच को यु,’द्धमा परी एक युक्रेनी अभिनेता को मृ’त्यु भए को छ । रुसबि’रुद्ध ल’ड्न युक्रेनी सेना सँग आबद्ध भएका अभिनेता पाशा लीको मृ’त्यु भए को हो ।

पाशा अग्रमोर्चा’मा रहेर सेना’को निर्देशन पालन गरि’रहेका थिए । यही बेला मार्च ६ मा इरपिन’मा भए’को ब,’मबारीमा उन को मृ’त्यु भएको हो । यो कुरा को जानकारी ‘ओडेसा इन्टर’नेशनल

फिल्म फेस्टिभल’ले सामाजिक सञ्जाल’मा पोस्ट शेयर गर्दै दिए को हो । पाशा ३३ वर्ष का थिए । युक्रेन मा रुसले आ,’क्रमण सुरु गरे प छि उनले अभिनय क’रियर छोडेका थिए । यस पछि उनी युक्रेन को टेरिटोरियल डि’फेन्स युनिटमा

आ’बद्ध भएका थिए । पाशा युक्रेन’को लोक’प्रिय अभिनेता, डबिङ कला’कार, गायक तथा संगी’तकार थिए । उनले आफ्नो करि’यर टेलि’भिजन कमर्शियल बाट सुरु गरेका थिए ।

उन’ले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्म’बाट अभिनय करि यर प्रारम्भ गरेका थिए । उनको लोक’प्रिय फिल्म’हरुमा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्ला’समे ट्स’ छन् ।

 

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 575 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार