२०७९ जेष्ठ ४ बुधबार

सिके राउतको दा’दागि’री : अ’नि’श्चि’त’कालका लागि पूर्वपश्चिम राजमार्ग ब’न्द, मन्त्रीलाई मधेसमा पस्न नदिने (विज्ञप्ती सहित)

किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अ’निश्चि’तकाल बन्दको घोषणा गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतले बुधवार अबेर राति विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसाेकाे समयमा अ’नि’श्चित’कालका लागि ब’न्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा वि’रो’ध गर्ने जनाएका हुन् ।

किसान आ’न्दो’लन”का सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आ’न्दो’ल’नको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् । मन्त्रीस्तरीय/उच्च’स्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आ’न्दो’ल’नको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा म’न्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अ’हं’का’र प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आ”रो’प लगाएका छन् ।

यस्तै आ’न्दो’ल’न’कारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अ’श्रु’ग्या’स चला’एको, आ’न्दो’ल”नकारीहरूको अं’ग’भं’ग हुने गरी कु’ट”पि’ट गरेको, किसानहरूमाथि ज्या’दती गरेको तथा झु”ठा मुद्दा लगाएको पनि उनको आ’रो”प छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आ’रो’पमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मु’द्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आ”न्दो”ल’न सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आ’न्दोलनलाई थप सशक्त पार्दै मधेसभर फैलाएको छ ।

 

२०७८ पुष १५, बिहीबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार