
पल शाहको नयाँ भिडियो भ’र्खरै भयाे सार्व’जनिक (भिडियाे हेर्नुस्) ।प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत रिलिज गरि एको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् ।
‘चुपचाप जीन्दगी’ बोलको गीतमा नायक पल शाह फिचर्ड छन् । प ल यतिबेला नाबालिग गायिकालाई करणी गरेको आरोपमा हिरासत मा छन् । सुदर्शन थापा निर्दे’शित फिल्म ‘म यस्तो गीत गाउँछु २’ स फलताका साथ दोश्रो सातामा प्रदर्शनरत छ । फिल्ममा पल र नायि का पूजा शर्माको मुख्य भू’मिका छ । भिडियो हेर्नुहोस्:-
यो पनि ,,गत सातादेखि नेपालमा मिडियासँगै सामाजिक सञ्जालमा नाबालिग गायिकाले अभिनेता पल शा’हवि’रुद्ध जब र्जस्ती क”रणी कसुरमा जाहेरी दिएपछि यो विषय चर्चामा छ । म्युजिक भिडियोमा चर्चित शा’हवि’रुद्ध जा’हेरी परेकाले पनि यो विषयलाई चासोका सा थ हेरिएको हो ।
प्रहरीले पललाई हि’रासत’मा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खु’लेर बोल्न थालेका छन् । उनी हि रासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालि काको प’क्षमा छन् । ‘अहिले भइ राखेको घ’टनामा कानुनी प्र’क्रिया मा पुगिसकेको छ ।
कारीश्मा ले पल शाहको सपोर्ट मा बोल्दा अलोचना आए पछी उनले यसबारे आफ्नो जवाफ दिएकी छिन् । कारीश्मा नेपाली फिल्मी क्षेत्र को सुन्दरी नायिका हुन । उनले धेरै हिट फिल्म हरु दिएसकेकि छिन् ।
अहिले नायिका करिस्मा राजनितितिर लागेकीछिन तर पनि कलाका रीतालाई छो’डेकी छैनन । सदाबहार दर्शकहरुको आखामा बस्दै आ एकी करिस्मा स’फल कलाकारको रुपमा नेपाली रजतपटमा गनिन आउछिन ।
प्राय राजेश हमालको जोडीमा दर्शकहरुले रुचाउने यिनले आफनो कला कौशलबाट आफु मात्र होईन राष्ट चिनाउन समेत ठुलो भुमिका खेलीसकेकीछिन । उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिका का रूपमा समेत चि’निन्छिन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।