
रचना रिमाल एक नेपाली गायिका हुन्। उनी नेपालको च’र्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हु न्। उनी २०२० को नेपाल आ’इडल प्रतियोगिताको तेस्रो संस्करणमा उ’त्कृष्ट ८ सम्म पुगेकी थिइन्।
‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…। रचना रिमालको स्व’रमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीत सँगै गायिका रचनाको स्व’रको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । उनका गीतको संख्या ब’ढ्यो, धमाधम सा’र्वजनिक हुन पनि थाले ।
एकपछि अर्को गीत स्रोता-दर्शकले रु’चाउँदै गए । ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्र साद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेड वालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त नि’क्कै च’र्चित भयो ।
‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छ’म्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् । त्यसो त, रचनाले सांगीतिक क’रिअर शुरु गरे को लामो समय पनि भएको छैन ।
आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लो’भलाग्दो छ ।
स्टेजमा पनि उत्तिकै व्यस्त छिन् रचना – कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् ।
आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बता उँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।
यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् । बर्दघाट मेलामा उनले दर्शकको एकदमै धेरै माया पाएकी थिईन । हेर्नुहोस यो भिडियो:
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।