२०७९ असार १२ आईतवार

रचना रिमालको जादुमय स्वरले बर्दघाट मेलामा मच्चा’यो त’हल्का, दर्शकहरुको यति धेरै माया (हेर्नुस भिडियो)

रचना रिमाल एक नेपाली गायिका हुन्। उनी नेपालको च’र्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हु न्। उनी २०२० को नेपाल आ’इडल प्रतियोगिताको तेस्रो संस्करणमा उ’त्कृष्ट ८ सम्म पुगेकी थिइन्।

‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…। रचना रिमालको स्व’रमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीत सँगै गायिका रचनाको स्व’रको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । उनका गीतको संख्या ब’ढ्यो, धमाधम सा’र्वजनिक हुन पनि थाले ।

एकपछि अर्को गीत स्रोता-दर्शकले रु’चाउँदै गए । ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्र साद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेड वालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त नि’क्कै च’र्चित भयो ।

‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छ’म्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् । त्यसो त, रचनाले सांगीतिक क’रिअर शुरु गरे को लामो समय पनि भएको छैन ।

आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लो’भलाग्दो छ ।

स्टेजमा पनि उत्तिकै व्यस्त छिन् रचना – कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् ।

आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बता उँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।

यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् । बर्दघाट मेलामा उनले दर्शकको एकदमै धेरै माया पाएकी थिईन । हेर्नुहोस यो भिडियो:

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित 1 Minute 1071 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?