२०७९ जेष्ठ ९ सोमबार

विश्वलाई चकित पार्दै युक्रेन र रुसबीच भयो यस्तो सहमति, चीन र अमेरिकासमेत दं’ग..

काठमाडौँ,। सारा विश्व को ध्यान केन्द्रित गरि रहेको रुस र युक्रेन बिच को यु’द्ध बारे अर्को खबर बा’हिरिए को छ। उक्त खबर पछि विश्वमा एक किसिम को तरंग नै पैदा गरिदिए को छ।  रुस र युक्रेन ले बुधबार एक दिन को यु’द्धविराम मा सह’मति जनाएका छन् । य स एक दिने यु’द्ध विरामले सर्व साधारण लाई यु’द्ध प्र’भावित भाग बाट भाग्न प्रा’प्त भए को छ ।

मस्को’ले बुधबार बिहान ९ देखि बि’हीबार बिहान ९ बजे’ सम्म यु’द्ध विराम को सम्मान गर्ने वाचा गरे को छ । जसमा किभ वरपरका क्षेत्र हरू, दक्षिणमा जापो’रिज्जिया र त्यस का केही भाग हरु रहेका छन् ।

उत्तर पश्चिममा इरपिन र बु’चा’लगायत राज’धानी वर’परका क्षेत्र ह रूमा रहेका नागरिक हरू लाई रुसी सेना को भीषण बमबारी बाट बच्न किभ’मा सारिने ब’ताइए’को छ ।

आइतबार पैदल’यात्रा बाट कि’भ पुग्न खोजि’रहेका चार’जना वि ’स्फोट मा परेका समाचारमा जनाइए को छ । मङ्गलबार करिब ६० बसले किभ बाट ३५० किलो’मिटर पूर्वमा रहेको सुमी’बाट सर्वसा धारण लाई बा’हिर नि’काल्न स’फल भए को युक्रेन का राष्ट्रपति को कार्यालयले सञ्चारमाध्यम लाई ब’ताए को छ ।

रुसी सिमानान’जिक रहेको दुई लाख ५० हजार जन’संख्या भए को सहर सुमी बाट ५,००० भन्दा बढी मानिस लाई वि’स्थापि’त गरिए को थियो ।

यस शहर लाई रुसले ठूला आ’क्रम’ण गरे’को गरेको छ । संयुक्त रा ष्ट्रसं’घीय शर’णार्थी एजेन्सी युएनएचसि’आरले युक्रेन शरणार्थी हरू को कुल संख्या २१ लाख देखि २२ लाख सम्म पुगेको अ’नुमान गरे ’को छ ।

यस्तै युक्रेनी राष्ट्र’पति भ्लादिमिर जेलेन्स्की’ले अब नेटो’को स’दस्य’ तानलिने बताए’का छन् । रुस लाई शान्त पार्नका लागि उनले यो घो’ष’णा गरेको समाचार हरुमा जनाइए को छ ।

उनी दुुई फरक फरक रुसी स’म’र्थक क्षेत्र (डोने’ट्स्क र लुहा’न्सक) को स्थिति बारे सम्झौता गर्न का लागि समेत तयार भए’का छन् । ज स लाई रुसी राष्ट्र’पति भ्लादि’मिर पुटिन’ले २४ फेब्रु अरीमा हमला सुरु गर्नु ठि’क पहिले स्व’तन्त्र राष्ट्र को घो’ष’णा गरिए को थियो र मा न्यता पनि दिइए को थियो ।

यो त्यही मुद्धा हो जस लाई रुस र युक्रेन का’बीच युद्ध’को कारक मा निए’को थियो । रिपोर्ट’का अनुसार नेटो युक्रेन’लाई स्वीकार गर्न त यार छैन । नेटो’को सदस्यता नलिने ठो’कु’वा गर्दै जेलेन्स्की’ले भने का छन्,‘म यस्तो देश’को राष्ट्र’पति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मा’गिरहे’को होस् ।’

नेटो लाई ख’तरा मान्छ रुस रुसले छिमे’की मुलुक युक्रेन नेटो मा स’ मावेश होस् भन्ने चाहँदैन । रुस नेटो को विस्तार लाई एक खतरा को रुपमा हेर्छ । किन’की उ आफ्नो ढोका’मा नयाँ पश्चिमी सहयोगी को से’ना चाहँदैन ।

दुुई क्षेत्रमा सम्झौता को सं’केत युक्रेन मा ह’मला गरेर विश्व लाई तरं गित बनाउन पूर्व पुटिन ले पूर्वी युक्रेनमा रहेका डोने’ट्स्क र लुहा न्स्क’लाई स्वतन्त्र घो’षित गरेका थिए । अब पु’टिन चा’हन्छन् कि युक्रेन’ले उस लाई स्वतन्त्र देशको मान्य ता दिनु पर्छ । यो सम्बन्धमा’ जेलेन्स्की’ले आफू वार्ता’का लागि तयार भए को ब’ताएका छन् ।

त्यस्तै रुस ले युक्रेन मा आ”क्रम’ण ब’न्द गर्न आफू तयार भए को ज नाए को छ। यद्यपी रुसले आक्र’मण बन्द गर्न पूर्व युक्रनले आफ्ना स र्त हरु मान्नुपर्ने जनाए को छ। यसै ह’प्ता को सोमबार मात्र रुसी सरकार का प्रवक्ता दिमित्री पेस्को भले भनेका थिए,‘हामी त’त्काल यु’क्रेन’मा आक्र’मण बन्द गर्छौं तर युक्रेन’ले केही स’र्तहरु’को पा’ल ना गर्नु पर्छ।’

पेस्कोभ का अनु’सार युक्रेन ले तत्काल रुसी सेना विरुद्ध आक्र’मण बन्द गर्नु पर्छ, संविधान’मा बदलाव ल्याउनु पर्छ, तटस्थता स्थापना गर्नु पर्छ, क्राइमिया लाई रुसी क्षेत्र को रुपमा मान्यता दिनु पर्छ र डो ’नेट्स्क र लुहा’न्स्क लाई स्व’तन्त्र राज्य को रुपमा मा’न्यता दिनु पर्छ।

युक्रेन मा आक्र’मण गरे पछि रुसले पहिलो पटक स्पष्ट रुपमा आ फ्नो बयान सार्व’ज’निक गरे’को हो। यी सर्त हरु मानेको खण्ड’मा मात्र रुसले युक्रन’मा आ’क्रमण रोक्ने विषय युक्रेन लाई पहिल्यै ज्ञा त भए को पे’स्कोभ को भनाइ छ।

सो क्रम मा रुसले यु’क्रेन को एक इन्च जमिन पनि नचाहिए को पे स्कोभ’ले बताए। उनका अनुसार युक्रे’नले विदेशी गठबन्धन लाई यु’क्रेन’मा घु’स्न दिन ब’न्द गर्नु पर्छ।

वास्तव’मा युक्रेनको संविधान’मै यु’क्रेन नेटो गठबन्धन’मा संल’ग्न हुने छ भनेर उल्लेख गरिए को छ। यो संविधान’मा बद’लाव ल्याएर युक्रे’नले तटस्थता’को सि’द्धान्त पा’लना गर्नु पर्ने रुस को प्रमु’ख स’ र्त हो।

युक्रेन पूर्व रुस अर्थात् सो’भियत संघ’को राज्य थियो। सन् १९९१ मा सो’भियत संघको पतन पछि युक्रेन अलग राष्ट्र बनेको थियो। रुसले युक्रेन र पश्चिमा राष्ट्रसँग को स’म्बन्ध लाई रुचा’उँदैन। सोही कारण यति बेला युक्रेन”मा रुसले आ’क्र’मण गरे को हो।

रुसले स्पष्ट रुपमा नेटो लाई युक्रे’न सो संगठन’मा आवद्ध नहो’स् भन्ने ग्या’रेन्टी चाहिए’को बताए’को थियो। तर नेटोले कुनै पनि यु’रो पेली राष्ट्र नेटो’मा आ’वद्ध हुनसक्न भने’पछि रुसले युक्रेन’मा हमला सुरु गरे’को हो। यस अघि सन् २०१४ मा रुसले युक्रेन को क्रा’इमिया क्षेत्र कब्जा गरे को थियो।

सो क्षेत्र लाई पनि युक्रेनले रुसी क्षेत्र मान्नु पर्ने रुस को सर्त छ। यस्तै गत महिना रुसले युक्रेन सरकार को विरुद्ध मा रहेका दुई यु’क्रेनी क्षे त्र लु’हान्स्क र डोनेट्स्क लाई स्वतन्त्र राज्य को घो’ष’णा गरेको थि यो। यी दुई राज्य लाई पनि युक्रेन ले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुस को भनाइ छ। सञ्चारकेन्द्र बाट

 

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित 1 Minute 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार