२०७९ जेष्ठ ९ सोमबार

मन्त्री प्रेम आले हा’न्ने राँ‘गो जस्तो भयो का’रवा’हि हुनपर्छ: डा.केसी( भि‘डियो सहित) सहि कि गलत?

भिडियो हेर्न समचारको अन्तमा जानुहोस् ।सहि कि गलत ?राज नीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पर्यटन मन्त्री प्रेम आलेको शैली मन्त्री पद अनुकुलको नभएको बताए का छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताए का हुन् ।उनले म न्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थ’र्काउनु गलत हुने ब ताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम

चाल्नुपर्नेमा जोड दिए उनले मिडिया, बौद्धिकहरुलाई विभाजित ग रेर उद्यमी हरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको बताए ।उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति

आफू सहमत नभएको स्पष्ट पारे । उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।उनले मन्त्री आलेको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्रीपद अनुकुल

नभएको पनि टिप्पनी समेत गरेका छन।।। अब थप समचार अनि भिडियो काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरे का

छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्र  ममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले

यस्तो बताएका हुन् ।उनले भने-“प्रेम बानियाँ पत्रकार नै हुनु हुन्थ्यो होला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने,

पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”बानियाँले सन्२०२१ को डिसेम्बर ८ मा सिताराम कट्टेल (धुर्मुस) सँगको फोटोसहित धुर्मु सले आ‘त्महत्या गर्यो भने के हुन्छ दु’रूत्साहन

को मुद्दा कसलाई लाग्छ ? भन्दै लामो स्टाटस लेखे का थिए ।यही विषयमा थापाले बानियाँविरुद्ध कडा टिप्पणी गरेका हुन् ।उसो त हेम थापाले यस पटक मात्र हैन विभिन्न समयमा धेरैे

को पक्षमा टिप्पनी गर्न गरेका छन। अब भिडियो हेर्नुस र प्रतिक्रिया दिनुस्। प्रेम बाँनियालाई मुसा किन भने हेम थापाले यति आ’क्रोस् पोख्नुको कारण के हो विशेष खु’लाशा सहित भिडियो हेर्नुस् र कमे न्ट गर्नुस्।। यो गलत कि सहि के लाग्छ तपाईला

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित 1 Minute 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार