
प्रचण्डलाई भएको के हो सुर्खेतमा ?
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा (माओवादी के न्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्र’हा’र भएको समाचार गलत भएको जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्र’हा’र अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो ग’लत भए को जिल्ला प्रहरी कार्यालय सु’र्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुकमा ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल क’म्युनिस्ट पार्टी (माओ वादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पु’ष्पकमल दाहाल प्रचण्ड नेकपा
(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित रा’जनैति’क तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई स’म्बो’धन गर्न सु र्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जा लमा उहाँ माथि ढु’ङ्गा मु’ढा प्र’हार भएको भनी समाचार तथा सूचना केही व्यक्ति
तथा मिडियाले अनर्गल तथा आ’धा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अ’नुरोध ग रिन्छ,’ फेसबुकमा लेखिएको छ ।
‘साथै यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृ’ष्टिको’णले ग ‘म्भी’र प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय का रोबार ऐन, २०६३ बमोजिम का’रबा’ही हुने ब्यहोरा समेत सू’चित गरिन्छ ।’
यो पनि ,,भिडियो हेर्न समचारको अन्तमा जानुहोस् ।सहि कि गलत ?राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पर्यटन मन्त्री प्रेम आले को शैली मन्त्री पद अनुकुलको नभएको बताए का छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताए का हुन् ।उनले म न्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थ’र्काउनु गलत हुने ब ताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम
चाल्नुपर्नेमा जोड दिए उनले मिडिया, बौद्धिकहरुलाई विभाजित ग रेर उद्यमी हरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको बताए ।उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति
आफू सहमत नभएको स्पष्ट पारे । उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।उनले मन्त्री आलेको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्रीपद अनुकुल
नभएको पनि टिप्पनी समेत गरेका छन।।। अब थप समचार अनि भिडियो काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरे का
छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्य क्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले
यस्तो बताएका हुन् ।उनले भने-“प्रेम बानियाँ पत्रकार नै हुनु हुन्थ्यो होला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने,
पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”बानियाँले सन्२०२१ को डिसेम्बर ८ मा सिताराम कट्टेल (धुर्मुस) सँगको फोटोसहित धु र्मुसले आ‘त्महत्या गर्यो भने के हुन्छ दु’रूत्साहन
को मुद्दा कसलाई लाग्छ ? भन्दै लामो स्टाटस लेखे का थिए ।यही विषयमा थापाले बानियाँविरुद्ध कडा टिप्पणी गरेका हुन् ।उसो त हेम थापाले यस पटक मात्र हैन विभिन्न समयमा धेरैे
को पक्षमा टिप्पनी गर्न गरेका छन। अब भिडियो हेर्नुस र प्रतिक्रिया दिनुस्। प्रेम बाँनियालाई मुसा किन भने हेम थापाले यति आ’क्रोस् पोख्नुको कारण के हो विशेष खु’लाशा सहित भिडियो हेर्नुस् र कमे न्ट गर्नुस्।। यो गलत कि सहि के लाग्छ तपाईला
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।