२०७९ असार १७ शुक्रबार

पुजाका आँशु रित्तिएकै हुन् त ? -भिडियो सहित

काठमाडौं ।फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धु’रुधु’रु रोएकी थिईन । आयोजि त प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रो’एकि हुन् ।

अभिनेता पल शाह वि’रुद्ध क’रणीस’म्बन्धी उ’जुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थि इन् ।थु’प्रै कलाकर्मी र रंगपत्रकार सहभागी प्रिमियरमा सहभागी ले फिल्म हेर्न धेरैले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएका थिए ।

‘जोडी मनकामना जानुहुन्न भनेर बूढापाकाले भन्थे । हामी रियल न भएर रिल जोडी थियौ’ प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूजा ले भनिन् ‘भनाइ हाम्रा लागि स’त्य भयो ।’ पूजाले ‘म यस्तो गीत गा उँछु २’ राम्रो फि’ल्म बनाउने कोसिस समेत गरेको सु’नाएकी थिईन  ।

फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले शुक्रबार र शनिबार दर्शकको साथ राम्रो पाएको बताए । ‘फिल्मले शुक्रबार भन्दा शनिबा र देशभरि नै राम्रो दर्शक पाएको छ’ वितरक श्रेष्ठले भने, ‘आज र अ गामी दिनमा पनि राम्रो दर्शक पाउने हाम्रा आस हो ।

कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिलम प्रेमकथामा बनेको हो । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।

 

यो पनि ,,सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा (माओवा दी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्र’हा’र भएको समाचार गलत भएको जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्र’हा’र अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो ग’लत भए को जिल्ला प्रहरी कार्यालय सु’र्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुकमा ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल क’म्युनिस्ट पार्टी (माओ वादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पु’ष्पकमल दाहाल प्रचण्ड नेकपा

(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित रा’जनैति’क तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई स’म्बो’धन गर्न सु र्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जा लमा उहाँ माथि ढु’ङ्गा मु’ढा प्र’हार भएको भनी समाचार तथा सूचना केही व्यक्ति

तथा मिडियाले अनर्गल तथा आ’धा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अ’नुरोध गरि न्छ,’ फेसबुकमा लेखिएको छ ।

‘साथै यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृ’ष्टिको’णले ग’म्भी’र प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम का’रबा’ही हुने ब्यहोरा समेत सू’चित गरिन्छ ।’

 

 

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 1 Minute 481 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?