
काठमाडौं : अभिनेता पल शाह यति बेला हिरासतमा छन। १७ वर्षी या एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शा’हवि’ रुद्ध जाहेरी दिएपछि उनि हि’रासत’मा छन्।शाह र ती गायिकाबीच को सम्बन्धको विषयले यतिबेला सामाजिक स’ञ्जाल तातेको छ।
सोही अवस्थामा गायिकाले जाहेरी द’र्ता गराएकी हुन्। नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शा’ री’रि’क स’म्ब’न्ध राखे पनि कर णी ठहरिने व्यवस्था छ। सोही का नुनका आधारमा पी’डित’ले जा’हेरी दिएकी हुन्।
कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पी डितकै पक्षमा बयान दिइसकेका छन्। प्रहरीले हिरासतमा रहेका शा हसँग बयान लिए पनि उनले आरोप स्वी’कार गरिसकेका छैनन्।
उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शारीरिक स’म्पर्क नभएको बयान दिएका थिए। पीडितको स्वा स्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्र’तिवेद न आइसकेको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई कर णी गरे वा मञ्जुरी लिएर भ ए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई कर णी गरे निज ले त्यस्तो महिला वा किशोरीलाई ज’बर्ज”स्ती क’र’णी गरेको मानिने कानुनी व्य’वस्था छ।
‘१८ वर्ष नपुगी भोट हाल्न दिइँदैन, कुन पार्टी राम्रो, कुन पार्टी नराम्रो छुट्याउन सक्दैनन्, सेवा गर्न, जागिर खान पाइँदैन, मजदुरी गराउन पाइँदैन,’ उनले भनिन्, ‘१८ वर्षभन्दा कम उमेरका बालबालिकाको त्यो प्रकारको चेत’नास्तर, सामाजिक विकास र क्षमता विकास भए को हुँदैन ।
होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमा निनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शा’ री’रि’क स’म्ब’न्धलाई सह’मतिमै भएको स्वि’कारिसके’का छन्।
यो घटनामा मध्यराति १२ बजे एस’एम’एस गरेर कसैको कोठामा प’ रिप’क्व भएको कोही पुरुष आउँछु भन्नु नै म’हत्त्वपूर्ण प्र’माण भए को उनले बताइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।