२०७९ जेष्ठ २ सोमबार

प्रकाश सपुतको अहिलेसम्मकै उ’त्कृष्ट गीत ‘पीर’ सा’र्वज’निक ( भिडियो हेर्नुहोस् )

काठमाडौँ / कलाकार प्रकाश सपुतले ‘पीर’ गीत सा’र्वजनिक गरेका छन्। यो गीत  परिवर्तनका  लागि लड्नेहरु जसले यु’द्ध त ल’डे तर आ फ्नो अ’वस्था परिवर्तन गर्न स’केनन्,उनीहरुको ल डाइँ ‘दुई छा क’ खाना र सामान्य जनजीवनको संघर्षमा कसरी सीमित र’हि रह्यो भन्नेमा केन्द्रित रहेको छ।

गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ भने स्वरमा उनलाई स’म्झना भण्डारीले साथ दिएकी छन्। प्रिज्मा स्टुडियोमा रेकर्ड भए को यो गीतको मिक्सिङ, मास्टरिङको काम श्यामश्वेत रसाइलीले गरे का छन्।

गीतमा प्रयोग भएको बासुरी रत्न विकेले बजाएका हुन्। सारङ्गी हे मन्त कान्छा रसाइलीले बजाएका छन्। गीतलाई डीबी लोहनी र कि रण किकेले रेकर्ड गरेका हुन्।

यो गीतको भिडियोको निर्देशन र कथा प्रकाश सपुतकै रहेको छ। सुनिल विकेले निर्देशकीय पक्षमा सघाएका छन्। देबेन्द्र बब्लुले यो भिडियोको सिर्जनात्मक निर्देशन गरेका छन्।

भिडियोमा प्रकाश सपुत, सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केशरी’, पुष्पा अवस्थी, विशाल घिमिरेको साथमा बाल कलाकार प्रविष्टी विकेको अभिनय रहेको छ। भिडियो प्रवीन भट्टको विपि फिल्म नेपालमा सम्पादन भएको हो।

यो पनि ,,भिडियो हेर्न समचारको अन्तमा जानुहोस् ।सहि कि गलत ?राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पर्यटन मन्त्री प्रेम आले को शैली मन्त्री पद अनुकुलको नभएको बताए का छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले यस्तो बताए का हुन् ।उनले मन्त्रीले उद्यमीलाई सार्वजनिक रुपमै दुत्कारेर थ’र्काउनु गलत हुने बताए । उनले सरकारले पनि कानूनबमोजिम आफ्नो कदम

चाल्नुपर्नेमा जोड दिए उनले मिडिया, बौद्धिकहरुलाई विभाजित गरे र उद्यमी हरुमाथि लालआतंक मच्चाउने काम गरिनु गलत भएको ब ताए ।उनले पर्यटनमन्त्री आलेको पछिल्लो शैलीप्रति

आफू सहमत नभएको स्पष्ट पारे । उनले राम्रो गर्नेलाई राम्रो भन्नुपर्ने र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्नेमा जोड दिए ।उनले मन्त्री आलेको शैली प्रजातान्त्रिक मर्यादा र मन्त्रीपद अनुकुल

नभएको पनि टिप्पनी समेत गरेका छन।।। अब थप समचार अनि भिडियो काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरे का

छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्र ममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले

यस्तो बताएका हुन् ।उनले भने-“प्रेम बानियाँ पत्रकार नै हुनु हुन्थ्यो होला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने,

पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”बानियाँले सन्२०२१ को डिसेम्बर ८ मा सिताराम कट्टेल (धुर्मुस) सँगको फोटोसहित धुर्मु सले आ‘त्महत्या गर्यो भने के हुन्छ दु’रूत्साहन

को मुद्दा कसलाई लाग्छ ? भन्दै लामो स्टाटस लेखे का थिए ।यही विषयमा थापाले बानियाँविरुद्ध कडा टिप्पणी गरेका हुन् ।उसो त हेम थापाले यस पटक मात्र हैन विभिन्न समयमा धेरैे

को पक्षमा टिप्पनी गर्न गरेका छन। अब भिडियो हेर्नुस र प्रतिक्रिया दिनुस्। प्रेम बाँनियालाई मुसा किन भने हेम थापाले यति आ’क्रोस् पोख्नुको कारण के हो विशेष खु’लाशा सहित भिडियो हेर्नुस् र कमे न्ट गर्नुस्।। यो गलत कि सहि के लाग्छ तपाईला

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 1 Minute 839 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार