२०७९ असार १३ सोमबार

भगवान जस्तै श्रीमती, २३ बर्षको जवानीमै बिस्तारामा श्रीमानको दिसा पिसा सोर्दै (भिडियोसहित)

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लाका ३५ वर्षीयका पिता ३ वर्षदेखि ओछ्यान मै दि शा पि साब गरिरहेका छन् ।श्रीमतीले अर्काको घरमा घाँस काटेर घरको गुजारा चलाइरहेकि छिन् ।साना छोराछोरी आफ्नो बुबाको यस्तो हालत देखेर धुरुधुरु रु न्छन् ।

ओछ्यानदेखि हल्लिन समेत नसक्ने उनी आफुलाई हेरबिचार गर्न एकजना जति बेलै हुनु पर्ने कुरा गर्छन् ।कम्मरदेखि तल उनको केही नचल्ने भएकोले उनी ओछ्यान मै आफ्नो जीवन कटाइ रहेका छन् ।कम्मरदेखि तल उनको शरीर कु हिदै गएको छ र उनी आफू म र्दै गएको हुँदा निकै चिन्तित छन् ।

सुरुमा उनको शरीर ठिक थियो तर गएको ३ वर्षदेखि उनी थला परेका हुन् ।श्रीमतीलाई पनि आफ्नो श्रीमान बि रामी भएपछि घर खर्च टार्न र घर चलाउन निकै गाह्रो भएको कुरा बताउछिन् ।उनी आफ्नो जीवन यसरी दुखमै बितेको देख्दा निकै रु न्छिन् ।

छोराछोरी पनि अरु साथीहरुले राम्रो लुगा लगाएको र मीठो खानेकुरा खाएको कुरा बुबालाई सुनाउछन् ।तर आफ्नो हालत यस्तो भएपछि छोराछोरीलाई केही दिन नसकेको भन्दै उनी आँसु खसाल्छन् ।उनको यश बि रामको उपचार गर्न उनी सहयोग माग्द छन् ।भिडियो हेर्नुस् :-

थप समाचार  : काठमाडौं – प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ वि’वा”दीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले वि’रो”ध जनाएका छन्।

भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्।

भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले वि’रो’ध जनाएका छन्। उनले माओवादी ज’न’यु”द्ध लड्ने एक महिला छा”पा’मारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।

‘`पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’

२०७८ फाल्गुन ३०, सोमबार प्रकाशित 1 Minute 788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?