
काठमाडौं । कलाकार पल शाहले आफू’बि’रु’द्ध ब’ला’त्का’र आ’रो”प लगाउने नाबालिग महिलामाथि ज’बर”ज’स्ती नगरेको वयान दिएका छन् ।नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा ज’वरज’स्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।
स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सु’त्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जब’रज’स्ती गरिन।’
‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।
घ’टनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक ब’ला’त्कार गरेको भन्दै पलबिरु’द्ध उ’जुरी दिएकी थिइन् ।
ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई ब’लात्का’र गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उ’जुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
अ’नु’स’न्धा’न’का लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।