
नेपाली कांग्रेसका म’हामन्त्री गगन थापाले अबको पाँच व र्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने ब’ताए का छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हे रिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच व र्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोह लपुरमा आयोजित पार्टीको सभालाई स’म्बोधन गर्दै उनले भने।
कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापा ले ठोकुवा गरे। आसन्न निर्वाचनका विषयमा पार्टीभित्र वि भिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।
‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रति’वद्ध’ता पनि चा’हिएको छ। ’ पार्टीको निर्वाचन भ’र्खरै स’म्पन्न भएको र आसन्न निर्वाच नमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए।
कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वा’स्तविक कुरा जन तालाई बु’झाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बो ल्ने अर्को क’म्युनिष्ट’को चरित्र हामीले देखिसक्यौं,’ महाम न्त्री थापाले भने।
एमसिसीको विषयमा फै’लाइएको भ्र’मका कारण अहिले साना बालबालिकाको समेत गलत बुझाई भइरहेको ब’ता ए। एमसिसी नेपालका लागि एउटा सामान्य परियोजना मात्रै भएको र यसले बिद्युत उ’त्पादन गरेर नेपालमा आर्थि क रुपले टेवा पुरयाउने प्र’ष्ट्याए।
कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको उक्त सभालाई कांग्रेस केन्द्रीय स’दस्यहरु दीपक गिरी, सञ्जय गौतम, मै कुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले सम्बोधन गरे।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।