२०७९ असार १३ सोमबार

कस्को प्रेममा छिन् सुहाना थापा ? अन्तर्वार्तामा खुलाईन् सबै कुरा -(भिडियो सहित)

काठमाडौँ । नायिका सुहाना थापाले आँफु प्रेममा रहेको सं’केत गरेकी छिन् । एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा सहकर्मी तथा अभिनेता अनमोलसँगै अन्तरवार्ता दिने क्रममा आफ्ना एक मिल्ने साथी भएको भन्दै उनले प्रेममा रहेको सं’केत गरेकी हुन् ।

अनमोल रियल लाइफको प्रेमी नभई रिल लाइफको प्रेमी भएको भन्दै सुहानाले आफ्नो प्रेमी भगवान् कृष्णजस्तो र भगवान् रामजस्तो पति आफ्नो रोजाई रहेको समेत उल्ले ख गरेकी छिन् ।

भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्र म प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्।

‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँ दा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बु’द्धि जी’वी राजा भए।’ सुहाना होम९प्रोडक्सनको ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्।

आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी सुहाना दोस्रो फिल्मका लागि निकै उ’त्साहित थिइन्। हेर्नुहोस् सुहाना र अनमोलले ए कसाथ दिएको यो विशेष अन्तरवार्ता भिडियोमा

यो पनि ,,  पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेस लाई दिनुस्ः महामन्त्री थापा

नेपाली कांग्रेसका म’हामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने ब’ ताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हा मीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई स’म्बोधन गर्दै उनले भने।

कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापा ले ठोकुवा गरे। आसन्न निर्वाचनका विषयमा पार्टीभित्र वि भिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।

‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रति’वद्ध’ता पनि चा’हिएको छ ।’
पार्टीको निर्वाचन भ’र्खरै स’म्पन्न भएको र आसन्न निर्वा चनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए।

कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वा’स्तविक कुरा जन तालाई बु’झाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बो ल्ने अर्को क’म्युनिष्ट’को चरित्र हामीले देखिसक्यौं,’ म हामन्त्री थापाले भने।

एमसिसीको विषयमा फै’लाइएको भ्र’मका कारण अहिले साना बालबालिकाको समेत गलत बुझाई भइरहेको ब’ता ए। एमसिसी नेपालका लागि एउटा सामान्य परियोजना मा त्रै भएको र यसले बिद्युत उ’त्पादन गरेर नेपालमा आर्थिक रुपले टेवा पुरयाउने प्र’ष्ट्याए।

कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको उक्त सभालाई कांग्रेस केन्द्रीय स’दस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतले सम्बोधन गरे।

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 455 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?