२०७९ जेष्ठ ६ शुक्रबार

हि’रासत’मा रहेका पल शाहको बारेमा बोलिन अभिनेत्री आंचल शर्मा, गरिन खु’लेरै यस्तो कुरा

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई न भन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको स’फलता प छि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भू’मिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अ’गावै उनी एक सौ न्दर्य प्रतियो’गिता जि’तेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल प’छी ल्लो स’मय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् ।

आँचल अहिले फिल्म संगै म्यु जिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडि योले धेरै कुरा सि’कायो ।

यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहलाई थ’प छान’विनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जा’हेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पु’र्‍याइएको थियो ।

टाउकोमा ह्याट र मुखमा मा’स्क लगाएका पलको हातमा ह’त्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पी’डित’ले यहाँ पनि आफूमाथि पलले कर णी भएको आ’ रोप लगाएकी छन् ।

पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले हि’जो थ’प १२ दिन थुनामा राख्न आ ‘देश दिएको थियो ।

पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वया न दिएका छन् । गायीका किशोरीले कर णी गरेको आ’रोप लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् ।

उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् । गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बु’झिएको छ ।

मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा ब’यान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भि डियो सार्वजनिक भएको छ ।

 

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 584 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार