२०७९ जेष्ठ ३ मंगलवार

चुनावको लागि म्यादी प्रहरीमा भर्ना खु’ल्यो,यो मिति देखि आ’वेदन दिन पाइने

काठमाण्डाै / यही वैशाख ३० गते हुने स्थानीय तहको चुना वका लागि म्यादी प्रहरीमा भ’र्ना खु’लेको छ । नेपाल प्रह’ रीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ,

ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालय मा आ’वेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौज’दा’री अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको का र्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सा’धारण ले’खपढ गर्न जा’न्ने हुनुपर्नेछ ।

गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भ’र्ना हुन आ’वेद ‘न दिएर शा’रीरिक तन्दु’रुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अ’वका’श पाएका, विदेशी सुर क्षा नि’कायबा’ट अवकाश पाएका र विगत’मा म्या’दी

प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्रा थमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । म्यादी प्रह रीको अन्तिम न’तिजा चैत २२ गते प्र’काशन हुनेछ भने से वा अवधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्या न्नबापत सात हजार दुई सय रुपैयाँ र पो’साकबा’पत ६ ह जार रुपैयाँ पाउनेछन् ।

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक ह जार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा ग रिदिने सूचनामा उल्लेख छ ।

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार