२०७९ जेष्ठ ३ मंगलवार

एलिजाको बोल्ड अवतार , प्रताप दास र गायिका मेलिना राईको ‘दुख्छ मन’ सार्बजनिक (भिडियो सहित )

काठमाडौं । चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ बोलको गीतको भिडिओ सा’ र्वजनिक भएको छ। एलिजा गौतमको पहिलो चलचित्र ‘अ नुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले धेरै म्युजिक भिडियो खेलेकी छिन ।

चर्चित गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको गीतमा शब्द, रचना भने साजन कट्टेलको र संगित सरोज पोखरेलको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडिओको छायाँकन भने उत्तम हुमागाईँले गरेका हुन् । भिडिओमा कोरियोग्राफी भ ने सुरेन्द्र बसेलको छ भने सम्पादन माधव बेलवासेको छ । भिडिओ भने तुलसा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत हिजै रिलिज गरिएको हो ।

 

यो पनि ,,काठमाण्डाै / यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भ’र्ना खु’लेको छ । नेपाल प्रह’रीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महा नगरीय प्रहरी परिसर काठमाण्डौ,

ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालय मा आ’वेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौज’दा’री अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको का र्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सा’धारण ले’खपढ गर्न जा’न्ने हुनुपर्नेछ ।

गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भ’र्ना हुन आ’वेद ‘न दिएर शा’रीरिक तन्दु’रुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अ’वका’श पाएका, विदेशी सुर क्षा नि’कायबा’ट अवकाश पाएका र विगत’मा म्या’दी

प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्रा थमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । म्यादी प्रहरी को अन्तिम न’तिजा चैत २२ गते प्र’काशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्या न्नबापत सात हजार दुई सय रुपैयाँ र पो’साकबा’पत ६ ह जार रुपैयाँ पाउनेछन् ।

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक ह जार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा ग रिदिने सूचनामा उल्लेख छ ।

 

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार