२०७९ जेष्ठ ४ बुधबार

प्रकाश सपुतको ‘पिर’ गीतमा ज’नयु’द्ध कि लडाकु पछी यौ’नक’र्मी बनेकी कलाकार केशुलाई आयो ध’म्कि, सुटिङमा पटक पटक रो’ए (भिडियो सहित)

गायक प्रकाश सपुतले शुक्रबार साँझ “पीर” शीर्षकमा एक गीत सा’र्वजनि’क गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः “ह्या ! यस्तो गीतहरु गा उँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन् ।

थाहा छैन, म निरा’शावा’दी हो कि हामी बाँचेको समय र परिवेश निरा’शाज’नक हो ।” गीत सार्वजनिक भएको २४ घण्टा पनि न’बित्दै एउटा त,रंग नै उत्पन्न भयो । सामाजिक सञ्जालमा गीतको पक्ष र वि,पक्षमा अभिव्यक्तिहरु सार्व जनिक हुन थाले ।

श,सस्त्र यु,द्ध लडेको माओवादी र उनीहरुका लडा’कु हरुको अ’वस्थालाई चित्रण गरिएको भिडियोले यस्तो एउटा कथा बो’क्यो यो गीत मात्र रहेन । यो गीतमा गा  यक प्रकाश सपुतले नै मुख्य भूमिका निभाएका छन भ    ने नायिका सुरक्षा पन्तको पनि म’त्वपूर्ण भूमिका छ अझ बिषेश भूमिका त केशु पुनको छ ।

चौतर्फी चर्चा र वि,वाद केशुले निभाएको भूमिकामा छ, उ नले जनयु,द्ध कि ल’डाकु पछी गएर यौ,नकर्मी को भूमिका निभाएकी छिन । हामिले यिनै केशु सँग कुरा कानी गरेका छौ हे’रौ के भन्छिन उनले भिडियोमा

यो पनि ,,काठमाण्डाै / यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भ’र्ना खु’लेको छ । नेपाल प्रह’रीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महा नगरीय प्रहरी परिसर काठमाण्डौ,

ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालय मा आ’वेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौज’दा’री अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको का र्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सा’धारण ले’खपढ गर्न जा’न्ने हुनुपर्नेछ ।

गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भ’र्ना हुन आ’वेद ‘न दिएर शा’रीरिक तन्दु’रुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अ’वका’श पाएका, विदेशी सुर क्षा नि’कायबा’ट अवकाश पाएका र विगत’मा म्या’दी

प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्रा थमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । म्यादी प्रहरी को अन्तिम न’तिजा चैत २२ गते प्र’काशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्या न्नबापत सात हजार दुई सय रुपैयाँ र पो’साकबा’पत ६ ह जार रुपैयाँ पाउनेछन् ।

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ ।

 

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार