२०७९ जेष्ठ ४ बुधबार

पल शाह बारे आँचलले यस्तो बोलिन् (भि‘डियो सहित)

काठमाडौं – आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता

पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चल,,चित्रमा समेत भूमिका गरिन्।नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक

भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “म लाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल

शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो

पललाई त्यहाँ पुर्‍याइएको थियो ।टाउकोमा ह्याट र मुखमा मा स्क लगाएका पलको हातमा हत्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितले यहाँ पनि

आफूमाथि पलले कर णी भएको आरोप लगाएकी छन् । पल को मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले हिजो थप १२ दिन थुनामा राख्न

आदेश दिएको थियो ।पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आरोप लगाए पनि पलले भने

इन्कारी वयान दिएका छन् । उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ ।

मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 1081 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार