
काठमाडौं” आज भोलि सामाजिकसंजाल अन्तरगत विभिन्न किसिमका संजाल हरू छन्। “जस’अन्तर्गत हाम्रो परिबेश मा फेसबुक अत्यन्तै लोक प्रिय संजाल नेटवर्क भित्र पर्छ।सर्वाधिक
जनसंख्याले यो संजाल भित्र जोडिएका छन्।त्यसगरी पछिल्लो समय यता टिकटक पनि स”र्वाधिक रुचाइए को” सामाजिक”। संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि
लिएर केटाकेटी समेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरे को पर्याप्त भेटिन्छन्।कतिपय यसको प्रयोगकर्ताहरू त टिक-
टक मा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्या धिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुने हरूमा केटाकेटी, युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि
छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानी हरूको सहयोग मा अकाउन्ट बनाएका हुन्छन्।टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिम
को लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसै गरी “किशोर कोशोरी हरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न
ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरु पयोग हुने गरेकाले कतिपय विद्यार्थी हरू यसको नशाबाट बाहिर निस्कन नसक्दा उनीहरूकोअध्ययन
मा समेत असर परिरहेको छ।त्यस्तै अहिले टिकटमा विवाहका भिडियोहरु ओअनि निकै नै भाइरल हुने गरेका छन । अब हेरौं बेहुलीमा मनै लोभ्याउने टिकटक भिडियोहरु
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।