२०७९ जेष्ठ ४ बुधबार

छत्र शाही र काजल जोशीको बिहेपछि दोहोरीमा ऐतिहासिक भिडन्त, अहिले सम्मकै क’डा ट’क्कर (भिडियो हेर्नुस्)

इन्द्रेणी एक चर्चित कार्यक्रम हो सबैको मन मुटुमा बस्न स फल भएको एक उ’ट्कृस्ट कार्यक्रम भएको बु’जिन्छ इ न्द्रे णीका चर्चित गायक छत्र साही भन्ने बित्तिकै पछिल्लो सम य दोहोरीमा सबैले रुचायका कलाकार हुन्। लामो सम य को संघर्षसंगै इन्द्रेणिमा स्थान-पायका छत्र साहीलाई अ हिले पछिल्लो समय नचिन्ने भन्ने सायदै कमै छन् होला।

जसका हरेक दोहोरीका टु’क्काहरु’ले गर्दा उनिप्रति धेरै दर्श कहरु नजिक छन्। त्यस्तै छत्र र गाजल जोसीको बा रेमा ए क समय सामाजिक संजाल संगै सोशल मिडिया हरुमा नि कैनै चर्चाहरु समेत भयको थियो।जस्तो चर्चाहरु हुदै गय त्य स्तै गरेर काजल र छत्रको बिवाह समेत भयो।

काजल जोसी पनि लामो जिबन-संघर्ष संगै गित गाउने रह रमा नवप्रतिभा बनेर इन्द्रेणी आयकि थीइन जहा उनले अ हिले सम्म पनि राम्रै संग स्थान पायको तपाइँ हामी देख्न स किन्छ। र यो संगै उनको जिबनमा पनि नया खुसीहरू आ यको तपाइँ हामी पाउदै गयका छौं।

दुबैले विवाह गरे पछी अहिले काजल र छत्र दुबैको टिक ट कमा समेत निकैनै व्यस्तता देखीन थालेको छ। आज धेरै समय पछी ईन्द्रेणीमा उहाहरुले रमाइलो दोहोरी गाएका छ न अब आउनुस उक्त गीत को भिडियो हेरौ-

 

योो पनि ,,काठमाण्डाै / यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भ’र्ना खु’लेको छ । नेपाल प्रह’रीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महा नगरीय प्रहरी परिसर काठमाण्डौ,

ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालय मा आ’वेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौज’दा’री अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको का र्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सा’धारण ले’खपढ गर्न जा’न्ने हुनुपर्नेछ ।

गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भ’र्ना हुन आ’वे द’न दिएर शा’रीरिक तन्दु’रुस्ती र स्वास्थ्य परीक्षणमा उ त्तर्ण भएका, सेना र प्रहरीबाट अ’वका’श पाएका, विदेशी सुरक्षा नि’कायबा’ट अवकाश पाएका र विगत’मा म्या’दी

प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्रा थमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । म्यादी प्रहरी को अन्तिम न’तिजा चैत २२ गते प्र’काशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्या न्नबापत सात हजार दुई सय रुपैयाँ र पो’साकबा’पत ६ ह जार रुपैयाँ पाउनेछन् ।

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ ।

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 700 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार