२०७९ जेष्ठ ३ मंगलवार

प्रकाश सपुतको गित बारे बोल्दै रु’दै आए दुई पुर्ब लडाकु, १२ बर्ष हुदा बाबु गु’मा’ए अहिले हामी स’डकमा छौ । ( भिडियो सहित )

प्रकाश सपुतको गित बारे बो’ल्दै रु’दै आय दुई पुर्ब लडा कु।१२ बर्ष हुदा बाबु गु’माए अहिले हामी सडक’मा छौ । पुरा जानकारीको लागि भि’डियो हेरेर थाहा पाउनुहोस।

यस्तै, गायक प्रकाश सपुतको गीत पीर सार्वजनिक भए पछि अहिले माओ’वादी केन्द्रमा हल’चल भएको छ । मा ओवादीका केही नेताले सार्वजनिक रुपमै प्र’काश स’पुत लाई गीत डिलिट गर्न चेतावनी दिएका छन् । तर माओ वादी वा’हेकका अन्य स’र्वसाधारणहरु’ले भने गीत नि’कै मन परा’एका छन् ।

पूर्व माओवादीका नेता समेत रहेका डा बाबुराम भट्टराईले भने गीतमा स’मर्थ’न जनाएका छन् । माओवादीकै अध्यक्ष प्रचण्डले पनि गीत हेरेर उत्तेजित हुन नपर्ने प्र’तिकृ’या दिए का छन् ।

सामाजिक सञ्जालमा भइरहेको तर्क वितर्कका बीच यसै विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न द’ वा’व दिनु ग’लत भएको धार’णा राखेका छन् ।

दीपकले सामाजिक स’ञ्जालमा’र्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छा’एको हुनुपर्ने बताए । ‘केही मानि स मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै स’राप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मा’निसको हरि बि’जोक छै न ?’

गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे स श स्त्र द्व न्द्वका प’ रिणाम’को केही हिस्सा स’मेटेर ल्याएपछि वि’वाद’मा परे को हो । गीतमा सपुतलाई स्वरमा साथ स’म्झना भण्डा री ले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्प ना र नि’र्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जा लमा ठिक र बे’ठिकका अ’नेक ब’हस भइरहेको छ ।

कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भने र ठो’कुवा गर्न सक्छ ? भन्दै प्रश्न गरेका दीपक अ’गाडि ले ख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर रा जनीति पनि गर्ने, अनि स’त्तोस’राप पनि उसैलाई गर्ने ?’

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 749 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार