२०७९ असार १३ सोमबार

गैँडाकोटमा पल शाहले दिए यस्तो बयान, फेरि तनहुँ फर्काइयो

काठमाडौं – उमेर नपुगेकी किशोरीमाथि ज’ब’र्जस्ती क’र’णीको अभियोगमा न्यायिक हि’रा’स’तमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले ब’या’न लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर ब’यान लिएको हो। प्रहरी स्रोतकाअनुसार शाहले बयानमा अभि’योग अ’स्वी’कार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलीपकुमार गिरीले शाहको व’यान लिएर मंगलबार दिउँसो तनहुँ फि’र्ता पठाएको बताए। ‘जिल्ला अदा’लत तनहुँको आदेशमा अनु’स’न्धानका लागि ल्याएका थियौं।

अदालतकै आदेशमा उहाँसँग वयान तथा सोधपुछ अ”नु’सन्धान गरेर पठाएका छौं।  अन्य अ’नुस’न्धा’न भइरहेको छ,’ उनले भने। उनकाअनुसार आज साँझसम्म शाह तनहुँ पुग्नेछन्।

शाहलाई तनहुँ प्रहरीले नि’य’न्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि शुटिङका क्रममा जबर्जस्ती करणी गरेको भन्दै शाहवि’रु’द्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर ज’ब’र्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अ’नु’सन्धान भइरहेको छ।

जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अ’नु’सन्धान जारी छ। थपिएको १२ दिन पनि सकिँदैछ। अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हि’रा’सत’मा रा’ख्न सक्छ। अनुसन्धान पूरा भएमा शा’हलाई अदालतमा पेश गर्नेछ।

२०७८ चैत्र २, बुधबार प्रकाशित 1 Minute 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?