
नायिका रेखा थापाले स्थानिय तहको नि’र्वाचन’मा राष्ट्रिय प्रजा तन्त्र पार्टी (राप्रपा)को तर्फबाट चितवनको क’माण्ड स’म्हाल्ने भएकी छन् । राप्रपाको केन्द्रिय पदाधिकारी बैठकले उनलाई चि तवनको कमाण्डर तो’केको हो ।
चितवन माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला हो । रेखा प्रचण्डकै गृहजिल्लामा राप्रपाको कमाण्ड सम्हाल्दै चु’नाव केन्द्रीत कार्यक्रममा ला’ग्नेछिन ।
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले नि’र्वाचन केन्द्रीत का’र्य क्र’म गर्न, जिल्ला कार्य समिति’को बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदबार छनौट, बिभिन्न अभियानका लागि बि’भिन्न जिल्लामा केन्द्रिय प्रति’निधी ख’टाउने नि’र्णय गरेको हो ।
यो पनि ,,काठमाडौं । हामि मध्य धेरैको सोचाई हुने ग’र्छकी क लाकारहरु धेरै पढेका हुदैन्न किनकी नेपाली चलचित्र क्षेत्रमा के ही केही कलाकारहरु कक्षा आठ नै पा’स नगरेका पनि रहेका छ न।तर यसै नेपाली चलचित्र र नेपाली लोक दोहोरी क्षेत्रका केही कलाकारहरुको पढा’ई भने उच्चनै छ,धेरै पढेका कलाकारहरु म ध्य हामीले केही कलाकारहरुको नामावली र उनीहरुको पढाई बारे च’र्चा गरेका छौ।
१:पशुपति शर्मा
नेपाली लोक दोहोरी क्षेत्रका एक बहु चर्चित गायक हुन पशुपती शर्मा,बजारमा आउने प्राय उनका सबै गीतहरुले सफलताको शि खर चुमेका छन, प्रायजसो देश र जनताको पक्षमा गीत गाउने प शुपतिको पढाईको कुरा गर्नेहो भने उनले समाज शास्त्रमा मा’ स्टर गरेका छन् । त्यसका साथै उनले गीतसगिंतमा लागेपछि पनि नेपालीमा मास्टर गर्ने त’यारी गरेका थिए ।
किनभने उनलाई नेपालीमा पनि धेरै ज्ञान बढाउनु थियो । तर उ नको बाबाको सपना छोरा डाक्टर बनोस भन्ने थियो । उनी अमे रिका पनि यहीबाट एकाएक चर्चामा आएका थिए । त्यस्तै त्य स्तै उनको अर्को गीत लुट्न सके लुट मार्फत उनी विवादमा समे त परेका थिए ।
२:राजा राजेन्द्र पोख्रेल
राजा राजेन्द्र पोख्रेल पनि नेपालका धेरै पढेका कलाकार नै हुन् ।उनले अंग्रेजी बिषयमा मास्टर डिग्री गरेका छन् । उनी टेलिभि जनको पर्दामा खासै नदेखिएपनि स्टेजको कमेडी किगं हुन् । रेडीयो मार्फत सबैलाई हँसाउने उनी हाल विभिन्न स्टेज कार्य क्रममा निकै व्यस्त छन् ।
३:प्रमोद खरेल
नेपाली सांगेतीक क्षेत्रका चर्चित गायक प्रमोद खरेल पनि धेरै प ढेका कलाकारमध्ये एक हुन्,”म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा”बोलको गीतबाट चर्चामा आएका प्रमोदले दर्जनौ सफल गीतहरु बजारमा ल्याई सकेका छन्।
उनको पठाईको बारे भन्नु पर्दा उनले बिज्ञान बिषयमा मास्टर गरेका छन् । उनी गीतसगिंतमा लाग्नुभन्दा पहिले बिज्ञान बिष यका प्राध्यापक थिए । हाल उनी विभिन्न कार्यक्रम तथा गीत सगिंतमै व्यस्त छन् यसका साथै उनि अन्तराष्ट्रीय सिंगीङ रिया लिटी सो “द भ्वास अफ नेपाल”का कोच समेत हुन्।
४:शिरिष देवकोटा
लोक गीतका चर्चित गायक शिरिष देवकोटा पनि नेपालका धेरै पढेका कलाकारहरुमध्ये एक हुन् ।उनले बजार व्यवस्थापन बि षयमा मास्टर गरेका छन् । उनले गाएका मत आउने थिइन,
आयो है आयो साईला दाई , नजरैको भर लगायतका गीतहरु निकै चर्चामा रहेका छन् ।उनि बिशेष गरी रोईला गीत बढि गाउ ने गर्छन ।शिरिषका प्राय सबै जसो गीतहरुले बजारमा राम्रो स फलता पाएका छन्।
५:केकी अधिकारी
चर्चित नायिका केकी अधिकारी पनि नेपाली चलचित्र जगतकी धेरै पढेकी कलाकार हुन्,सुरुमा बिभिन्न म्युजिक भिडियोहरुमा देखिएकी केकी एकाएक चर्चामा आएकी थिईन,पछिल्लो समय उनी नेपाली चलचित्र
क्षेत्रकी एक चर्चीत नायिका हुन्। उनले कमर्समा मास्टर ड्रिगी गरेकी छिन् । उनले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म आई एम सरी मार्फत गरेकी थिइन् ।
६:संदिप क्षत्री
चर्चित हास्य कलाकार संदिप क्षत्री पनि नेपालका धेरै पढेका कलाकार नै हुन् । उनले पनि कमर्समा डिग्री हासील गरेका छन् । उनी चर्चित टेलिभिजन कमेडी कार्यक्रम ह्वाट् द फ्लपबाट मि ठाईलाल चरित्र मार्फत एकाएक चर्चामा आएका थिए ।
हाल उनी सोही कार्यक्रम र विभिन्न चलचित्रहरुमा व्यस्त छन् ,उनले अभिनय गरेको चलचित्र चङ्गा-चेट पछिल्लो समय स र्भादिक चर्चा बटुल्न सफल चलचित्र हो।
७:प्रियंका कार्की
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की पनि धेरै पढेकी कलाकार हुन् । उनले फिल्म निर्माणमा अमेरिकाबाट डि ग्री हासील गरेकी छिन् । हाल उनी आयुश्मानसँगको विवाहको कारणले निकै चर्चामा छिन् उनि आउदो बैशाखमा बिहाको तया रीमा छिन ,हाल भने उनी प्रेमी आयुश्मान संगै भ्रमनको क्रममा थाईल्याण्डमा छिन्।
८ . राजेश हमाल
महानायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रका धेरै पढेका क लाकार हुन् । उनी बाल्यकालदेखि नै पढाइमा राम्रा भएकाले प ढाइमा कहिल्यै पछि परेनन् । त्यसैले उनले पंजाबस्थित चण्डी गढ क्याम्पसबाट अंग्रेजीमा डिग्री हासील गरे ।
उनले आफ्नो फिल्मी करियरको सुरुवात चलचित्र युगदेखि युग सम्मबाट गरेका थिए । हाल उनी एपी वान टेलिभिजनबाट प्रसा रण भइरहेको चर्चित कार्यक्रम को बन्छ करोड पतिको प्रस्तोता हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।