२०७९ असार १७ शुक्रबार

इटहरीको एक अस्पतालमा घट्यो यस्तो घ’ट’ना, सडकमा शव राखेर गरियो प्रदर्शन

इटहरी / इटहरी स्थित एपेक्स अस्पतालमा उपचारकाे क्रममा एक बालककाे मृ’त्यु भएकाे छ । इटहरी २ बरगाछीका साढे ३ वर्षीय सन्देश शाहको मृ’त्यु भएपछि आफन्तले प्रदर्शनका गरेका छन् ।

बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औ’षधि चलाइएपछि बिरामीको मृ”त्यु भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । बालककाे श’व सडकमा राखेर आफन्तले प्रदर्शनका गरेका छन् ।

हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाइ छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।

थप समाचार : काठमाडौं – प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ वि’वा”दीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले वि’रो”ध जनाएका छन्।

भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्।

भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले वि’रो’ध जनाएका छन्। उनले माओवादी ज’न’यु”द्ध लड्ने एक महिला छा”पा’मारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।

‘`पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’

२०७८ चैत्र ३, बिहीबार प्रकाशित 1 Minute 379 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?