
संखुवासभा घर भएका ३० वर्षीय अमर राईले जन’युद्ध”मा आ फ्नो दुवै हात र आँखा गु”माएर गहिरो चो ट भो’ग्नु परेको थियो ।उनी भन्छन् १० वर्षको जनयु’द्धमा आफ्नो ज्यान माया मा रेर लागे अन्त्यमा जम्मा ४१ हजार दिएर आफुलाई पन्छाइयो ।आ फ्नो जी’वन यसरी खेर गएको देखेर उनी आफैदेखि दि”क्क भ एका छन् ।
अमरलाई आफू जनयुद्धमा लाग्दा माओवादी भनेको के हो र यो यु”द्धले जनतालाई के दिन्छ भन्ने थाहा नभएको बताउँछन् ।तर पछि यु”द्धमा होमीदै गएपछि आफुले पनि देश र जनताको हित का लागि ल’डिरहे’को छु भन्ने भान भएको कुरा अमर हामीलाई बताउँछन् ।
अमरको अनुसार सिराहा जिल्लामा यु द्धको क्रममा ब’म बि’ स्फोट परेर उनको हात गुमेको थियो ।आफैले दुश्मनको ब म फि’ट गर्दै गरेको र अचानक ब म बिस्फोट भएपछि आफ्नो हात र दृ’स्ठि गुमेको उनी बताउँछन् ।बिस्फोट भएपछी उनी लगभग १४ घन्टासम्म बेहोस रहेका थिए ।
अमरको यस्तो हालत भएपछि उनी बाटोमा बसेर मागी खाने गर्थे तर को’रोना महामारी आएपछि त्यो बाटो पनि बन्द भएको उनी बताउँछन् ।सरकारले द्व’न्द पी’डितलाई नहेरेपछि उनी आ फ्नो जीवन नि’कै कम’जोर भएको र सरकारको व्यवहारले आ फुलाइ नि’राश बनाएको उनी बताउँछन् ।
भिडियो हेर्नुस् :-
यो पनि ,,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आ’गामी निर्वाचनमा पार्टीको कलम चुना व चि”ह्नले कमाल गर्ने दा”बी गरेका छन् । होलीको अवसरमा वि हीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आ’गामी
निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिने ब”ताएका हुन् । त्यस्तै उनले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आ”गामी चुनावमा देखि ने समेत स्प’ष्ट पारे ।
आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भ न्दै प्रति’गामी भूमिका खेल्नेहरु परा”जित हुने उनले बताए । अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अव’रोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए ।
उनले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आ”ग्रह गरे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।