२०७९ जेष्ठ ३ मंगलवार

गुल्मीमा अकल्पनिय घ’ट’ना, एउटै आमाका दुई सन्तानबीच भयो यस्तो सम्बन्ध

काठमाडौ । गुल्मीमा परिवार भित्रै कल्पना गर्न नस’किने घ’ट’ना भएको छ । आफ्नै दाजुले १३ वर्षकी बहिनीलाई क”र’ णी गरेको घ’ट’ना सार्वजनिक भएको छ । एउटै आमाका दुई सन्तानबीच यस्तो घ’ट”ना भएको हो । घ’ट’ना पछि प्रहरीले दाईलाई ‘प’क्रा”उ गरेको छ । घ’ट’ना’वा’रे प्रहरीलाई जानकारी ३ दिन अघि भएको प्रहरीको भनाई छ ।

आफ्नै बहिनीलाई ब ला त्का र गरेको आ’रो’प’मा दाजु पक्राउ परेका छन्, प्रहरीले अधिकारीले भने १३ वर्षीया बहिनीलाई घरमै घ’ट’ना” भएको हो । प”क्रा’उ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले ति युवकलाई ३ दिन अघि प’क्रा”उ गरेको जनाएका छन् । । उनलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

थप समाचार – यिनै हुन सामूहिक ब’ला’त्कार गर्ने : मुगुको एउटै गाउँका ९ जना युवाहरु- मित्रनगरस्थित बसपार्कमा महिलामाथि सामूहिक ब’ ला’त्का’र गरेको आ”रोप लागेका ९ जनालाई प्रहरीले सा’र्वजनिक गरेको छ। प्रहरीले मंगलबार राति सात जना र बुधबार दुई जनालाई प”क्राउ गरेको थियो। प”क्राउ परेका आ”रोपीहरूलाई प्रहरीले बुध बार साँझ सा-र्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प”क्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नग रपालिका वडा नम्बर १० झाको टका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक ने पाली, २३ व,र्षीय शि,वहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकु मार शिरीष रहेका छन्।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनी हरू सबै वैदेशिक रोजगारी जाने तयारीमा थिए । सोमबार सुर्खेत बाट काम खो’ज्दै काठमाडौं आएकी ३४ वर्षीया महिला लाई ब!ला *त्कार गरेको आ-रोपमा उनीहरू लाई प्रहरीले प”क्राउ गरेको हो।

मैनालीका अनुसार सोमबार साँझदेखि मंगलबार बिहानसम्म ती महिला लाई बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर ब”लात्कार गरिएको थियो। महिलाले प्रहरीमा खबर गरेपछि अ’नुसन्धान था’लिएको थियो। अ नुसन्धानका क्रममा सिसि टिभी फुटेजबाट हुलिया प’हिचान गरी प’क्राउ गरिएको मैनालीले बताए।

महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घ’ट’नाको अ’नुसन्धान थालिएको छ। प”क्रायउ परेकाहरूलाई ज-बरजस्ती क, रणी मु”द्दामा हि’रासत’मा राखेर अ’नुसन्धान थालिएको मैनालीले बताए।

 

२०७८ पुष १५, बिहीबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार