२०७९ जेष्ठ ९ सोमबार

पल शाहवि’रु’द्धको ब’ला’त्कार मु’द्दामा के छ प्रमाण ?

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले कम्तीमा पनि ६ वटा प्रमाणहरु जुटाएर कलाकार पल शाह’वि”रु’द्ध ‘ज’ब’र्ज’स्ती क’रणी (ब’ला’त्का”र) को मु”द्दा दा’यर गरेको छ ।

प्रहरीले पेश गरेको अ’नुस’न्धा”न प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी ब”ला’त्का”रको अ’भियोगमा अधिकतम (१४ वर्ष) कैद सजायको मा’ग’ दा”वी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पी’डि’तको बाबुको जाहेरीका आधारमा अ’नु’स’न्धा’न अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पु’ष्टि गरेकाले मु”द्दा दा’य’र भएको हो ।

‘हामीले सबै कोणबाट हेर्दा घ’ट”ना पुष्टि हुने आधार र प्रमा’ण फे”ला पारेका छौं’ एसपी महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका ब’ला’त्का’र’को आ’रो”पमा १२ देखि १४ वर्ष कै’द सजायको व्यवस्था छ । हामीले अ’धिक’तम स’जा’य हुनुपर्छ भनी मा’ग’दा”बी गरेका छौं ।’

प्रहरीले ६ फरक प्र”मा’णले ब’ला”त्का’रको पुष्टि हुने दा”बी गरेको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पी’डि”’त र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रि’सो”र्ट’मा थिए । त्यही दिन रा’ति कलाकार शाह पी’डि”तको कोठामा प्रवेश गरेर ज’ब’र्ज’स्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्य’हो”रा’लाई पी’डि”तले प्रहरीसँगको ब”यानका क्रममा समेत पुष्टि गरेकी छन् ।

नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जा’हे”रीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रि’सो”र्टमा बसेको पु’ष्टि’ हुन्छ । रि’सो’र्टका सञ्चालकको ब”यानले त्यो दिन कलाकारहरु रि’सो”र्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले म’दि’रा सेवन गरेको समेत उल्लेख छ ।

यसबाहेक कलाकार दुर्गेश थापाले समेत ब’या”न गरेका छन् । उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन् । त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शा’री’रि’क स’म्ब”न्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बाध्य नहुने’ अभिव्यक्ति थिए ।

मुलुकी अ’प’रा’ध संहिता ऐन–२०७४ अनुसार ब’ला’त्का”रको घ’ट’नामा एक वर्षको ह’दम्यादको व्यवस्था छ । गतवर्ष ७ चैतमा घ’ट”ना भएकाले आगामी सोमबारभित्र मुद्दा दा’यर भइसक्नुपर्ने थियो । तर बीचमा सार्वजनिक वि”दा परेकाले प्रहरीले जोखिम लिन नचाहिं ह’द’म्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दा’यर गरेको हो ।

नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दीपक भट्टराईका अनुसार, शाहवि”’रु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा अ’नु’सन्धा”न चलिरहेकाले त्यहाँ मु”द्दा ‘दा’यर भएपछि नवलपुरमा ल्याइने छ ।

‘शाहवि”रु’द्धको जाहेरी एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ । त्यसपछि मात्रै आ’रो’पि”तलाई नवलपुरमा ल्याइनेछ’ उनले भने, ‘दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नु भनी आ’देश गरे’मा आ’रो”पि’त थुनिनुपर्छ ।’

२०७८ चैत्र ४, शुक्रबार प्रकाशित 1 Minute 75 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार