
काठमाडौं / अभिनेता पल शाहवि’रुद्ध जिल्ला अदालत नवल परासी बर्दघाट सुस्ता पूर्वमा ब’ला’त्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहवि’रुद्ध ब’ला’त्कार मुद्दा दर्ता गराएको हो ।
१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई जब’र्जस्ती गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बा लिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई प’क्राउ गरी अनु’सन्धान गरेको थियो ।
मुलुकी अप’राध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठह’र गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दा’यर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्या याधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनु सार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका ब ला त्कार गरेकामा १२ देखि १४ वर्ष स’जाय हुने उल्ले ख छ । सोही अनुसारको सजाय माग दा’बी गरिएको उनले बताए ।
त्यस्तै यौ न हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवा ना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्ष’ति पूर्ति’को समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिव क्ता नेपालीले बता’ए ।
शाहलाई तनहुँबाट झि’काउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई त’नहुँ लगिएको थियो ।
पलको बयान यस्तो
नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा प्रतिवादी शाहले आफूले क’रणी गरेको कुरालाई अ’स्वीकार गरेका छन्। पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरुको सुटिङ सकिएको दुई तीन महिनापछि पी’डीतले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरुबीच वि’वाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडीतको तर्फबाट प्रहरीमा उ’जुरी परेकोु उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पी’डितला”ई मा’दक पदा’र्थ सवन गराई जबर’जस्ती कर’णी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पी’डि’तबी’च प्रेम सम्बन्ध थिएन।’
यसैबीच पल शाह प्र’कर’ण बारे बोल्दै व’रिष्ठ कलाकार ब’सुन्धराले हात जोड्दै गरिन यस्तो अनु’रोध।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।