
काठमाडौं / अभिनेता पल शाहवि’रुद्ध जिल्ला अदालत नवल परासी बर्दघाट सुस्ता पूर्वमा ब’ला ’त्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहवि’रुद्ध ब’ला’त्कार मुद्दा दर्ता गराए को हो ।
१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई जब’र्जस्ती गरेको अभियोगमा मुद्दा दर्ता गरिए को हो । गायिका समेत रहेकी बा लिकाले दिए को जाहेरीको आधारमा प्रहरीले उनलाई प’क्राउ गरी अनुसन्धान गरेको थियो ।
मुलुकी अप’राध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठह’र गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्याया धिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अ’प राध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अ,,नुसार सजाय माग गरिएको छ ।
जसमा १४ देखि १६ वर्षसम्मकी बालिका ब ला त्कार गरेकामा १२ देखि १४ वर्ष स,,जाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।
त्यस्तै यौ न हिंसा अध्यादेश २०७७ मा चार लाख सम्म जरिवा ना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षति पूर्तिको समेत मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले बताए ।
शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्र मा उल्लेख गरिएको छ । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने उनको भनाइ छ । नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।
पलको बयान यस्तो
नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभि योग पत्रमा प्रतिवादी शाहले आफूले क’रणी गरेको कुरालाई अ’स्वीकार गरेका छन्। पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजि क भिडियोहरुको सुटिङ सकिएको दुई
तीन महिनापछि पी’डीतले आफूलाई फोन गरि बाहिर सम्बन्ध लाई लिएर चर्चा भइरहेको बताए पछि आफूहरुबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडीतको तर्फबाट प्रहरीमा उजुरी परेकोु उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पी’डितलाई मा’दक पदा’र्थ सवन गराई जबर ’जस्ती कर’णी गरे,को भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘म र पीडि’तबीच प्रेम सम्बन्ध थिएन।’
यसैबीच पल शाह प्रक,रण बारे बोल्दै व,रिष्ठ कलाकार बसुन्धराले हात जोड्दै गरिन यस्तो अ,नुरोध।
हेर्नुहोस् तलको भिडियो :
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।